नवराज सिलवालको चुनौती “सक्छौ भने मलाई जेल हाल” (धमलाको हमला भिडियो)

Posted On    Author    Category साक्षात्कार.

सुनौलो नेपाल/काठमाडौँ – पछिल्लो समय निकै चर्चामा रहेका नवराज सिलवालले ऋषि धमलाको कार्यक्रम धमलाको हमलामा आफु गृहमन्त्रीका लागी योग्य भएको बताएका छन् ।  बाम गठबन्धनले आफुलाई योग्य ठानेर जिम्मेवारी दिए कुशलता पुर्वक बहन गर्ने बताएका छन् ।

आफुलाई आइजीपी बनाउन रोक्ने प्रधानमन्त्री शेरबहादुर देउवा मात्र भएको बताएका छन्  ।  कांग्रेसका धेरै नेताहरु आफ़्नो पक्षमा हुदाँ हुदै पनि देउवाले जबर्जस्त आफुलाई रोकेका   आरोप लगाएका छन्  । तर आफुलाई आइजीपी बन्न नदिएको देउवालाई धन्यवाद समेत दिएका छन् । देउवाकै कारणले आज जनताको अत्याधिक    मतका साथ बिजयी गराएकोमा आफु सन्तुष्ट भएको बताएका छन् ।

हेर्नुहोस भिडियो सहित 

 

source sunaulo Nepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *