ललितपुरको लगनखेलमा राखिएका फुटपाथ बजार

Posted On    Author    Category व्यापार, सामाजिक.

ललितपुरको लगनखेलमा राखिएका फुटपाथ बजार । लगनखेलका राखिएका यी फुटपाथ बजारका कारण बसपार्कका सयौ बस र हजारौं यात्रुलाई बाधा परिरहेको छ भने मंगलबजारतर्फ जाने पदल यात्रुलाई समेत हिडडुल गर्न कठीन छ । ललितपुर महानगरपालिकाका नगरप्रहरीले हरेकदिन फुटपाथका व्यापारीको पसल हटाए पनि प्रहरी फर्केपछि फेरि व्यापारीले पसल राख्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *