नेपालको लाङटाङ सम्पदा क्षेत्र न्युयोर्क टाइम्सको २०१७मा घुम्नुपर्ने ५२ स्थानको सूचीमा पर्न सफल भएको छ for more info http://www.nytimes.com/interactive/2017/travel/places-to-visit.html?_r=0
नेपालको लाङटाङ सम्पदा क्षेत्र न्युयोर्क टाइम्सको २०१७मा घुम्नुपर्ने ५२ स्थानको सूचीमा पर्न सफल भएको छ for more info http://www.nytimes.com/interactive/2017/travel/places-to-visit.html?_r=0
बज्रवाराही सामुदायिक अस्पताललाई जिल्ला अस्पताल बनाउन माननीय स्वास्थ्य मन्त्री गगन कुमार थापा समक्ष बज्रबाराही नगरपालिकाकाे तर्फबाट वस्तुस्थितिकाे जानकारी गराउदैकाे अवस्था र साथमा ललितपुर क्षेत्र नं १ का माननीय साँसद उदय शम्सेर राणा , नगरस्तरीय सवै दलका प्रतिनिधिहरू, ब्यबस्थापन समितिका सवै पदाधिकारीहरू , प्रहरी नायव उपरिक्षक , प्रमुख जनस्वास्थ्य प्रशासक सहितकाे उपस्थिति रहेकाे थियाे । मन्त्री… Read more »
काठमाडौं– यातायात व्यवस्था अञ्चल कार्यालय बागमती एकान्तकुनाले गाडीको लाइसेन्सका लागि लिँदै आएको प्रयाेगात्मक(ट्रायल) परीक्षाको ढाँचा परिवर्तत गरेको छ। यसअघि अंग्रेजी अङ्ककाे आठ ‘8’ आकारको वृत्तबाट शुरु भई यु (U) घुम्ती, उकालो र टी(T) पार्किङमा अन्त्य हुने गरेको थियो। अब नयाँ ढाँचा अनुसार टी (T) पार्किङबाट ट्रायल शुरु हुने र अन्य ढाँचा यथावत रहने कार्यालयका प्रमुख… Read more »
कालीगण्डकी नदीबाट दुई सय किलोवाट विद्युत उत्पादन गर्दै म्याग्दीका दुर्गावहादुर श्रेष्ठ । तस्वीर : रासस
थेचो मा आवस्थित बल्कुमारी मन्दिरको निर्माण कार्य अगाडी बढ्यो।
काठमाडौं । काठमाडौं उपत्यकामा अहिले ट्राफिक नियम निकै कडा पारिएको छ । सोमवार एक दिनमै करिब ७ सय चालकहरु कारवाहीमा परेको खबर मंगलवार प्रकाशित विभिन्न पत्रपत्रिकाहरुमा छापिएको छ । विशेषगरि पछिल्लो समय ट्राफिक प्रहरी कार्यालयले लेन अनुशासनको नियमलाई निकै सख्त पारिएको छ । अहिले मापसेपछि लेन अनुशासनमा कारवाही भाग्ने चालकहरु धेरै हुने गरेको उपत्यका ट्राफिक… Read more »
काठमाडौं । तपाई घर कर्जा लिने तयारीमा हुनुहुन्छ तर बैंकहरुको ब्याजदर देखेर त्रसित हुनुभएको छ भने तपाईँका लागि खुसीको खबर छ । तपाईँलाई स्टान्डर्ड चार्टर्ड बैंकले ७.२५ प्रतिशत व्याजदरमै आवासिय (घर) कर्जा उपलब्ध गराउने नयाँ स्किम ल्याएको छ । अधिकांस बैंकहरुले धमाधम व्याजदर बढाइरहेका बेला स्टान्डर्ड चार्टर्ड बैंकले मंगलबार व्याजदर घटाउँदै कर्जाको नयाँ स्किम ल्याएको… Read more »
मंगलबार ललितपुरको फुल्चोकीमा हिउ परेपछि हिउमा रमाउदैै युवायुवती