इन्टरनेटमा ४ गुणा नाफा

Posted On    Author    Category अर्थ.

काठमाडौँ — विदेशबाट ब्यान्डविथ खरिद गरी नेटवर्क सर्भिस प्रोभाइडर (एनएसपी) ले स्थानीय सेवा प्रदायकहरूलाई ५ गुणासम्म नाफा खाएर ब्यान्डबिथ बिक्री गर्ने गरेका छन् । सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले इन्टरनेट ब्यान्डविथमा बढी नाफा लिने सेवा प्रदायकहरूको छानबिन गर्ने बताए । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेका कारण अहिले नेपाल भित्रिने इन्टरनेट ब्यान्डविथको औसत मूल्य १०… Read more »

खारेजी प्रक्रियामा ललितपुरका २९ सहकारी

Posted On    Author    Category अर्थ.

डिभिजन सहकारी कार्यालय ललितपुरले २९ वटा सहकारी संस्थाहरुलाई खारेजीको प्रक्रियामा समावेश गरेको छ । डिभिजन सहकारी कार्यालय ललितपुरमा दर्ता भएका तर नियमअनुसार सञ्चालन नभएका ती संस्थाहरुलाई सहकारी ऐन २०४८ को दफा ४१ (३) बमोजिम संस्था खारेजीका लागि मिति यही २०७३ साल जेष्ठ १० गते कार्यालयमा सुुचना प्रकाशित गरी प्रक्रिया सुुरु गरेको हो । सहकारी संस्थाहरुले… Read more »

गोदावरी नगरपालिकाको बजेट ७८ करोड २२ लाख

Posted On    Author    Category अर्थ.

ललितपुर,गोदावरी नगरपालिकाले आर्थिक वर्ष २०७५–०७६को बजेट,नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगर प्रमुख गजेन्द्र मर्हजनले सिंगो गोदावरीनगरलाई संमृद्ध बनाउने गरि नीति तथा कार्यक्रम ल्याएको दावी गरेका छन यद्यपी प्रश्तुत गरिएको नीति तथा कार्यक्रमा व्यवस्था परिवर्तन र सबै खाले विकासमा महत्वपूर्ण भूमिका खेलेको संचार क्षेत्रलाई भने समेट्न सकेका छैनन ।नगरपालिकाले आर्थिक बर्ष २०७५–०७६ का लागि… Read more »

इन्टरनेटमा दूरसञ्चार सेवा शुल्क लगाउने सरकारको निर्णय

Posted On    Author    Category अर्थ.

इन्टरनेटमा दूरसञ्चार सेवा शुल्क लगाउने सरकारको निर्णयले इन्टरनेट अझ महँगो हुने । साउन १ गतेदेखि शुल्क बढ्ने सेवा प्रदायकद्वारा जानकारी । click here for more details

जनसंख्याको आधारमा सहकारी दर्ता

Posted On    Author    Category अर्थ.

यादव हुमागाईं । बचत तथा ऋण सहकारी संस्थाको दर्ता जनसंख्याका आधारमा हुने भएको छ । आवश्यकताभन्दा बढी सहकारीका कारण अस्वस्थ प्रतिस्पर्धा भएपछि संख्या घटाउन सरकारले यस्तो योजना अघि सारेको हो । सहकारी तथा गरिवी निवारण मन्त्रालयले बनाएको सहकारी नियमावली—२०७४ को मस्यौदामा जनसंख्याका आधारमा मात्र बचत तथा ऋण सहकारी दर्ता गर्न सकिने व्यवस्था प्रस्ताव गरिएको छ… Read more »

सानो व्यवसाय गर्ने सोचमा हुनुहुन्छ ? यसरी लिनुहोस् बैंकबाट ऋण

Posted On    Author    Category अर्थ.

काठमाडौं । पैसा कमाउन ठूलै ब्यापार/व्यवसाय गरिरहनु पर्दैन । स-सानो व्यवसाय गरेर पनि उल्लेख्य नाफा कमाउन सकिन्छ ।तर, सम्पत्ति नभएका कारण अधिकांस मान्छेहरु व्यवसाय गर्नतिर भन्दा जागिर खानतिर लालायित हुन्छन् । जसले सानै भएपनि व्यापार/व्यवसाय गर्छ वा उद्यमी बन्छ, उसलेले भविष्यमा मालामाल कमाउँछ । र, समाजमा सफल अनि उदाहरणीय कहलिन्छ । जागिर खान गएको मान्छेले… Read more »

गरिबलाई धनी बनाउने कुलमान फर्मुलाः श्रम गर्नुस्, जलबिद्युतको शेयर लिनुस्

Posted On    Author    Category अर्थ.

काठमाडौं । तपाईसँग पैसा छैन तर काम गर्न सक्नुहुन्छ भने अब चिन्ता नलिनुस् । तपाईंले श्रम गर्न सक्नुभयो भने मात्रै पनि तपाईले जलविद्युत कम्पनीको शेयर पाउन सक्नुहुने छ । नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्न लागेका केही जलविद्युत् आयोजनामा श्रम गरेकै आधारमा शेयर दिने कार्यक्रम सञ्चालन गर्न लागेको छ ।अति विपन्न वर्गलाई न्यूनतम २ प्रतिशत र… Read more »

कुलमान घिसिङ बने मोबाइलमा सबैभन्दा बढी खर्च गर्ने नेपाली

Posted On    Author    Category अर्थ.

काठमाडौं : तपाईँ मोबाइल कुराकानीमा कति पैसा सक्नुहुन्छ ? साताको १०० रुपैयाँ ? कि दिनको १०० रुपैयाँ ? वा यो भन्दा धेरै ? यसको जवाफ व्यक्तिपच्छे फरक-फरक हुन सक्छ। तर मोबाइल सेवामा सबैभन्दा बढी रकम खर्च गर्ने व्यक्तिको हामी तपाईँलाई चिनाउँदै छौँ। व्यक्तिगत समूहतर्फ नेपाल टेलिकमको पोस्ट पेड मोबाइल सेवामा सबैभन्दा बढी रकम खर्च गर्ने व्यक्ति… Read more »