पाँच रुपैयाँमै मोटरसाइकल ट्रायल !

Posted On    Author    Category अर्थ, व्यापार.

पोखराको पृथ्वीचोकमा रहेको सनराइज ड्राईभिङ सेण्टरमा मात्र पाँच रुपैयाँमा नयाँ मोटरसाइकलमा र २० रुपैयाँमा नयाँ स्कुटरमा ट्रायल सिक्न पाइन्छ। यसै कारणले पनि ड्राईभिङ सेण्टरले संचालनमा ल्याएको ‘प्रि भेइकल टेष्ट सेण्टर’ ले छोटो समयमा धेरैको मन जित्न सफल भएको छ । सेण्टरमा दैनिक ३ सय जनाको हाराहारीमा सिक्न आउने गरेका छन् । नेपाल सरकार यातायात व्यवस्था… Read more »

नेपालले विजुली उत्पादन गर्न नसक्नुर लोडसेडिङ भोग्नु पर्ने कारण खुल्यो भिडियो हेर्नुस

Posted On    Author    Category अर्थ.

काठमाडौं – नेपालले विजुली उत्पादन गर्न नसक्नुर लोडसेडिङ भोग्नु पर्ने कारण विजुली उत्पादन गर्न नसक्नु का खुल्यो , भिडियो हेर्नुस  

चीन र नेपालले एक अर्को देशमा बैंकको शाखा खोल्न पाउने

Posted On    Author    Category अर्थ.

८ चैत, बेइजिङ । नेपालले चीनको कुनै पनि भूभागमा आफ्नो बैंकको शाखा विस्तार गर्न पाउने भएको छ । त्यसैगरी चीनले पनि नेपालमा आफ्नो बैंकको शाखा विस्तार गर्न पाउने भएको छ । चीन र नेपालवीच बैंकको शाखा विस्तार गर्न पाउने एमओयु भएपछि यसले दुई देशको आर्थिक विकास एवं साझेदारीमा महत्वपूर्ण योगदान पुर्‍याउने सरकारी अधिकारीको दाबी छ… Read more »

खर्बपतिको सूचीमा फेरि एक पतक विनोद चौधरी

Posted On    Author    Category अर्थ.

काठमाडौं: संयुक्त राज्य अमेरिकाबाट प्रकाशन हुने चर्चित म्यागेजिन ‘फोर्ब्स’ले सन् २०१६ का विश्वका अर्बपतिको सूचीमा नेपालका उद्योगपति विनोद चौधरीलाई पुनःसमावेश गराएको छ । चौधरी समूहका अध्यक्ष चौधरीको सम्पत्ति १.१ बिलियन अमेरिकी डलर अर्थात् करिब रु एक खर्ब १० अर्ब रहेको ‘फोब्र्स’ले उल्लेख गरेको छ । म्यागेजिनले बुधबार सार्वजनिक गरेको सूचीमा उनलाई विश्वका अर्बपतिको एक हजार… Read more »

नेपाल टेलिकमको सिस्टम ह्याक !

Posted On    Author    Category अर्थ.

काठमाडौं-ह्याकरहरूले नेपाल टेलिकमको सिस्टम ह्याक गरेर आफ्नो नियन्त्रणमा लिएको दाबी गरेका छन् । टेलिकमले उक्त दाबीलाई असत्य भनेको छ । ह्याकर दाबी गर्नेले आफ्नो ‘अपरिचित’ फेसबुक वालमार्फत टेलिकमलाई सन्देश पठाउँदै उसको सिस्टम ह्याक गरेर ‘सिस्टम कन्ट्रोल’मा लिएको दाबी गरेको थियो । नेपाल टेलिकमका सहप्रवक्ता डिल्ली अधिकारीले ह्याक पुष्टि नभएको बताए । ‘यो खबर सुनेपछि हाम्रो… Read more »

इन्भेष्टमेण्टको एफपिओका लगानीकर्ताको हकमा बोर्डको निर्देशन लागू हुन्न : नागरिक लगानी कोष

Posted On    Author    Category अर्थ.

पुर्व सूचना दिएर मात्र कुनै पनि कामको सुरुवात गर्ने प्रचलन संसर भरि छ । दैवी प्रकोप मात्र बिनाजानकारी आइलाग्ने विपत्ती हो । इन्भेष्टमेण्ट बैंकको एफपिओमा अधिकांसले बहुसंख्यक आवेदन फारममा एकल चेकको प्रयो गरेका छन् । तर बोर्डले काम सकिए पछि यस्तो निर्देशन जारी गरेका कारण सामाजिक सञ्जालदेखि यत्रतत्र सर्वत्र आफ्नो आवेदन के होला भन्ने चासोसंगै… Read more »

लघु उद्यमीलाई बिनाधितो ऋण दिने

Posted On    Author    Category अर्थ.

काठमाडौं– निर्धन उत्थान बैंकले लघु उद्यमीहरुलाई बिनाधितो ऋण प्रवाह गर्ने भएको छ। निर्धन उत्थान बैंक र राष्ट्रिय लघु उद्यमी महासंघबीच बिहीबार भएको समझदारी अुनसार निर्धनले लघु उद्यम बिकास कार्यक्रम(मेडेप) र नेपाल सरकारको गरिबी निवारणका लागि लघु उद्यमबिकास कार्यक्रम (मेडेप)ले प्रवद्र्धधन गरेका लघु उद्यमीहरुलाई रु. ३ लाख सम्मबिनाधितो ऋण प्रवाह गर्ने छ। रु. ३ लाखभन्दा बढी… Read more »

इन्धनको मूल्य ५५ रुपैयाँले घट्यो, आजबाट लागु हुने

Posted On    Author    Category अर्थ.

अन्तराष्ट्रिय बजारमा तेलको मुल्य घटेकाले नेपालमा पनि सोहिअनुसार समायोजन गर्नका लागि नेपाल आयल निगमले हवाइ इन्धनको मूल्य घटाएको छ, घटेको मूल्य आजैबाट लागु हुनेछ । हवाई इन्धनको मूल्य आन्तरिक उडानतर्फ प्रतिलिटर ५५ रुपैयाँ र अन्तराष्ट्रिय उडानतर्फ प्रतिकिलोलिटर पाँचसय ४९ डलर घटाएको छ । तर निगमले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य भने पहिलेकै अवस्थामा रहेको छ… Read more »