गोदावरी नगरपालिकाको बजेट ७८ करोड २२ लाख

Posted On    Author    Category अर्थ.

ललितपुर,गोदावरी नगरपालिकाले आर्थिक वर्ष २०७५–०७६को बजेट,नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगर प्रमुख गजेन्द्र मर्हजनले सिंगो गोदावरीनगरलाई संमृद्ध बनाउने गरि नीति तथा कार्यक्रम ल्याएको दावी गरेका छन यद्यपी प्रश्तुत गरिएको नीति तथा कार्यक्रमा व्यवस्था परिवर्तन र सबै खाले विकासमा महत्वपूर्ण भूमिका खेलेको संचार क्षेत्रलाई भने समेट्न सकेका छैनन ।नगरपालिकाले आर्थिक बर्ष २०७५–०७६ का लागि ७८ करोड २२ लाख पन्ध्र हजार बजेट विनीयोजन गरेको छ । जसमा संघीय सरकार,प्रदेश सरकार, जिल्ला समन्य समिति,सडक बोर्ड नेपाल र आन्तरिक आयलाई समेत समावेश गरिएको छ ।

 

Services-Banner (1)

Leave a Reply

Your email address will not be published. Required fields are marked *