
ललितपुरको पाटन अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा ४९ वर्षीय पुरुष रहेको अस्पताल स्रोतले जनाएको छ। स्रोतका अनुसार उनलाई यसअघि नै परीक्षणका क्रममा कोरोना देखिएको थियो। काठमाडौंमै बस्दै आएका उनको स्थायी ठेगाना चितवन हो। अस्पतालका अनुसार ती संक्रमितले ५ महिनाअघि मिर्गौला प्रत्यारोपण गरेका थिए। उनीसहित नेपालमा हालसम्म कोरोनाका कारण २६ जनाले ज्यान… Read more »