सुनाकोठीकी महिलालाई कोरोना सङ्क्रमण

Posted On    Author    Category सामाजिक, स्वास्थ्य.

१७ जेठ ०७७, सुनाकोठी । ललितपुर महानगरपालिका वडा नं २७ सुनाकोठी बस्ने स्थायी ठेगाना सुनसरी घर भएकी २३ वर्षीया महिलामा आज कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनी यही जेठ ११ गते ग्वार्काेस्थित किष्ट मेडिकल कलेजमा सुत्केरी हुन भर्ना भएकी थिइन् । जेठ १२ गते उनको शल्यक्रिया गर्नुपूर्व स्वाब सङ्कलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाउँदा… Read more »

भारतीय ह्याकरद्वारा नेपाल नागरिक उड्डयन प्राधिकरणको वेबसाइट ह्याक

Posted On    Author    Category बिज्ञान, राष्ट्रीय समाचार.

भारतीय ह्याकरले नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)को वेबसाइट ह्याक गरेको छ। ‘घोष्ट०५७_५पि३सी७०६’ नामको ह्याकरले साइट ह्याक गरी भारतीय झन्डा राखेको छ। ह्याकरले ‘हामी शान्त छौ त्यसको मतलब केही गर्न सक्दैनौ भन्ने होइन’ भन्ने सन्देस छोडेको छ। ह्याकरले ट्विटरमार्फत् ह्याक गरेको सूचना पोष्ट गरेको ४५ मिनेटभित्रै साइट ह्याकर पहुँच बाहिर आइसकेको थियो। तर फेरि अहिले ह्याकरको पहुँचमा… Read more »

गोदावरीमा तीनजनाकै पीसीआर रिपोर्ट नेगेटिभ

Posted On    Author    Category सामाजिक, स्वास्थ्य.

गोदावरी नगरपालिकाको बज्रबाराहीका तीनजनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । तीनजनाको आरडीटी रिपोर्ट पोजेटिभपछि फैलिएको तनाव आज सकिएको छ । गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले पुष्टि गर्दै अनलाइन पत्रिकासँग खुशी हुँदै भने, ‘कोरोना संक्रमण शंकास्पद पाइएका तीनजनाकै पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।’ source : www. onlinepatrika.com

गोदावरी नगरपालिकाले स्थानीय ३ जनामा कारोना भेटिएको छ

Posted On    Author    Category सामाजिक, स्वास्थ्य.

५ जेठ ०७७, बज्रवाराही । सोमबार गोदावरी नगरपालिकाले स्थानीय सुरक्षाकर्मी, स्वाथ्यकर्मी,सञ्चारकर्मी,जनप्रतिनिधिलगायत अत्यावश्यक सेवामा खटिनेहरुका लागि कोरोना परिक्षणको क्रममा ३ जनामा कारोना भेटिएको छ । जिल्ला स्वास्थ्य कार्यालयकी मलेरिया इन्स्पेश्टर निरिक्षक अफिसर इन्दिरा भण्डारीका अनुसार आरडिटी रगतको नमूना संकलन गरेर केही मिनेटमै नतिजा निकाल्ने प्रविधीबाट कोरोना भाइरस देखिएको भए पनि पिसिआर घाँटीका खकारको नमूना राष्ट्रिय प्रयोगशालामा… Read more »

निःशुल्क खाना खुवाउँदै ‘नेवा:ज’

Newaz-club-lockdown

Posted On    Author    Category सामाजिक.

काठमाडौँ – कोरोना भाइरस संक्रमणको जोखिम हुन नदिन सरकारले लकडाउनको घोषणा गरेपछि ललितपुरको ‘नेवा:ज क्लब’ निःशुल्क भोजनको व्यवस्थापनमा जुटेको छ । दैनिक आयस्रोत कम भइ जीविकोपार्जनमा समस्यामा परेका नागरिकलाई उक्त क्लबले करिब एक महिना देखि निःशुल्क भोजन व्यवस्था गर्दै आएको छ। कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी लकडाउनका कारण दैनिक ज्याला गरेर जीविकोपार्जन गर्नेहरुलाई मर्का परेको… Read more »