गोदावरीमा तीनजनाकै पीसीआर रिपोर्ट नेगेटिभ

Posted On    Author    Category सामाजिक, स्वास्थ्य.

गोदावरी नगरपालिकाको बज्रबाराहीका तीनजनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । तीनजनाको आरडीटी रिपोर्ट पोजेटिभपछि फैलिएको तनाव आज सकिएको छ ।

गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले पुष्टि गर्दै अनलाइन पत्रिकासँग खुशी हुँदै भने, ‘कोरोना संक्रमण शंकास्पद पाइएका तीनजनाकै पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।’

source : www. onlinepatrika.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *