भारतीय ह्याकरद्वारा नेपाल नागरिक उड्डयन प्राधिकरणको वेबसाइट ह्याक

Posted On    Author    Category बिज्ञान, राष्ट्रीय समाचार.

भारतीय ह्याकरले नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)को वेबसाइट ह्याक गरेको छ। ‘घोष्ट०५७_५पि३सी७०६’ नामको ह्याकरले साइट ह्याक गरी भारतीय झन्डा राखेको छ। ह्याकरले ‘हामी शान्त छौ त्यसको मतलब केही गर्न सक्दैनौ भन्ने होइन’ भन्ने सन्देस छोडेको छ।

ह्याकरले ट्विटरमार्फत् ह्याक गरेको सूचना पोष्ट गरेको ४५ मिनेटभित्रै साइट ह्याकर पहुँच बाहिर आइसकेको थियो। तर फेरि अहिले ह्याकरको पहुँचमा गएको छ।

source : Setopati.com

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *