स्टाफ कलेजमा जागिर अवसर, पिआर र ग्रीनकार्ड होल्डरले अावेदन दिन नपाउने

Posted On    Author    Category रोज्गार.

काठमाडौं— आकर्षक तलब सुविधा प्रदान गर्ने सरकारी निकाय नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जाउलाखेलले अधिकृत सहित १२ पदका लागि आवेदन मागेको छ। नीतिगत प्रशासनिक अनुसन्धान तथा सरकारी कर्मचारीलाई तालिम दिने प्रतिष्ठानले विदेशी मुलुकको पिआर, ग्रीनकार्ड भएका व्यक्तिले आवेदन दिन नपाउने व्यवस्था गरेको छ। पदपूर्ति सूचनाअनुसार प्रशिक्षण तथा अनुसन्धान अधिकृत मध्ये ४ खुलाबाट तथा १ महिला, १… Read more »

कराते टोली दुवई जाने

Posted On    Author    Category खेल.

युएईको दुवईमा आयोजना हुने अल अली खुला दुवई कराते २०१६, कराते १ प्रिमियर लिगमा नेपाली कराते टोलीले सहभागिता जनाउने भएको छ । दुवई कराते महासंघको आयोजनामा चैत्र २५ देखि ३० गते सम्म संचालन हुने प्रतियोगितामा मुकुन्द्र महर्जनले ६७ केजी तौल समूहमा र मन्डेकाजी श्रेष्ठले एकल कातामा प्रतिस्पर्धा गर्ने टिम प्रशिक्षक दीपक श्रेष्ठले जानकारी गराए ।… Read more »

मुटुरोग, मिर्गौला रोग, क्यान्सर, टाउकोमा ठूलो चोटपटक, ढाडको हड्डी समस्या, पार्किन्सन्स (मासंपेशी लचिलो र स्नायु निष्त्रि्कय हुने), हाइड्रोसिल, सिकलसेल एनिमिया र अल्जाइमर्स। तपाईं या परिवारको कोही सदस्य यी रोगले गस्त छ र उपचारखर्च नभएर छटपटिइरहनुभएको छ? सरकारले गरिदिन्छ उपचार

Posted On    Author    Category स्वास्थ्य.

काठमाडौं- मुटुरोग, मिर्गौला रोग, क्यान्सर, टाउकोमा ठूलो चोटपटक, ढाडको हड्डी समस्या, पार्किन्सन्स (मासंपेशी लचिलो र स्नायु निष्त्रि्कय हुने), हाइड्रोसिल, सिकलसेल एनिमिया र अल्जाइमर्स। तपाईं या परिवारको कोही सदस्य यी रोगले गस्त छ र उपचारखर्च नभएर छटपटिइरहनुभएको छ? अब चिन्ता नलिनुस्। सरकारले तपाईंलाई यीमध्ये कतिपय रोग निःशुल्क उपचार गरिदिन्छ त कतिपयमा भारी आर्थिक सहयोग दिन्छ। nepalipatro-nagarik… Read more »

महानगरमा सात हजार सौर्य सडक बत्ती जोडिने

Posted On    Author    Category सामाजिक.

९५ करोड रूपैयाँको लगानीमा काठमाडौँ महानगरपालिकाका विभिन्न सडकमा सात हजार ६५३ ‘सौर्य सडक बत्ती’ जडान गरिने भएको छ । भौतिक पूर्वाधार तथा निर्माण विभाग प्रमुख डा. उत्तरकुमार रेग्मीका अनुसार बत्ती जडानका लागि करिब २०० निवेदन आएका छन् । कामपाका सडकलाई उज्यालो पार्न समुदायमा आधारित सौर्य सडक बत्ती जडान गर्न लागिएको हो । आएका सबै निवेदन… Read more »

भूकम्पमा धरहरामा च्यापिएर श्रीमान मरेको भन्दै श्रीमतीले बुझिन नक्कली शव

Posted On    Author    Category सामाजिक.

रत्ननगर (चितवन)-चितवन कुमरोज–८ की शान्ति ढुङ्गानाले आफ्नै श्रीमान् मरेको भनी झुटा विवरण पेस गरी कैद मिनाहाको प्रयास गरेको फेला पारेपछि ढुङ्गाना दम्पतीलाई नै प्रहरीले पक्राउ गरेको छ । ठगी मुद्दामा चितवन जिल्ला अदालतले दोषी ठहर्याएका आफ्ना श्रीमान् विष्णुप्रसादको जरिवाना र कैद मिनाहाका लागि उनले यस्तो हर्कत गरेको चितवनका प्रहरी उपरीक्षक वसन्त कुँवरले जानकारी दिए ।… Read more »