काठमाडौं- युरोपेली मुलुकबाट राष्ट्रिय सुरक्षालाई असर पार्ने शंकास्पद वस्तु नेपाल भित्रिएको सूचनाको आधारमा त्रिभुवन विमानस्थलको भन्सार कार्यालयमा छापा मारेको प्रहरीले इजरायली हतियार फेला पारेको छ। प्रहरीको अन्तराष्ट्रिय संगठन इन्टरपोलको सूचनाको आधारमा बुधबार विमानस्थलको भन्सारमा छापा मारेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले गलिल प्रकृतीको इजरायली हतियार फेला पारेको हो। ब्युरोका प्रमुख डिआइजी नवराज सिलवालका अनुसार इन्टरपोलले… Read more »
Monthly Archives:: March 2016
काठमाडौं विमानस्थल भन्सारमा इजरायली हतियार
बज्रबाराही नगरपालिका का खानीको यस्तो बदमासी
ललितपुर– प्रहरीले ललितपुरको सामुदायिक बन र खोलामा स्काभेटर र जेसीबिबाटै अवैध उत्खन्न गरिरहेको अवस्थामा उत्खन्नमा प्रयोग भएका सवारीसाधन र दुईजना व्यक्तिलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर ललितपुरले बिनायक इन्डस्ट्रिजले बज्रबाराही नगरपालिका–१५ मा पर्ने महादेव खोला माथिको जंगलमा स्काभेटर चलाई रहेको अवस्थामा फेला पारेको हो। परिसरबाट खटिएको प्रहरीको टोलीले बिनायकले अनुमति पाएको स्थान भन्दा माथि… Read more »
नेपाली सेनामा नवयुग श्रेष्ठको बढुवा
काठमाडौं : साफ फुटबलमा उत्कृष्ट प्रदर्शन गरेका नवयुग श्रेष्ठ नेपाली सेनामा एक तह बढुवा भएका छन् । फुटबलमा गरेको प्रदर्शनकै आधारमा उनलाई सेनाले पुरस्कार स्वरुप बढुवा गरेको हो । उनी अमलदारबाट हवल्दार बनेका छन् । सुनसरीको पानवारीस्थित कालीबक्स गणका गणपति बसन्त खड्काले मंगलबार उनलाई हवल्दारको फुली लगाइदिएका छन् । अनलाइनखबरसित कुरा गर्दै नवयुगले सेनाबाट पाएको… Read more »
शल्यक्रिया क्रममा दुर्घटनावश घटना भयो: कान्ति अस्पताल
काठमाडौं-कान्ति बाल अस्पतालले तीनमहिने बालकको उपचार क्रममा भएको गल्तीलाई स्वीकार गरेको छ। अस्पतालले उपचार क्रममा ‘दुर्घटनावश’ बच्चाको हात पोलिन गएको भन्दै गल्ती स्वीकार गरेको हो। आन्द्रा बटारिएर उपचारका लागि राजधानीकै ठूलो बाल अस्पताल कान्ति ल्याइएका कास्की, पोखरे–३ का संयोग अधिकारीको उपचार क्रममा भएको हेलचक्राइँका कारण दाहिने हातका पाँचवटै औंला काट्नुपरेको थियो । आन्द्रा बेरिएको अवस्थामा… Read more »
महामन्त्रीमा मैले उम्मेदवारी घोषणा गरे, देउवाको भोली हुन्छः नेता केसी
काठमाडौं: नेपाली काग्रेसका नेता अर्जुन नरसिंह केसीले बरिष्ठ नेता शेरबहादुर देउवा प्यानलबाट महामन्त्री पदको उम्मदेवारी घोषणा गर्नुभएको छ । रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा उहाले आफू प्रतिष्पर्घामा उत्रिसकेकोले जो विपक्षमा उमेदवार भएपनि अब पछि नहड्ने स्पष्ट पार्नुभयो । केसीले नेपाली काग्रेसमा ब्याप्त विरासतको राजनीति, सिण्डिकेट, विधिहिनता र सानो झुण्डको हालिमुहाली तोड्न आफू बरिष्ठ… Read more »
नेपाली फुटबलर बिमल, अन्जन र अनन्त स्पेनिस क्लबमा
काठमाडौं: नेपालका तीन राष्ट्रिय फुटबल खेलाडी बिमल घर्तिमगर, अन्जन विष्ट र अनन्त तामाङलाई स्पेनको तेस्रो डिभिजन क्लब मार्बेला युनाइटेडले औपचारिकरुपमा अनुबन्धित गरेको छ। क्लबले फेसबुक पेज मार्फत उनीहरूलाई अनुबन्धित गरेको जनाएको छ। सन् २०१६ को यूरोपियन टुर अन्तर्गत जर्मनी, होल्यान्ड र बेल्जियममा हुने खेलका लागि तीनैजना खेलाडीलाई मार्बेला क्लबले अनुबन्धित गरेको बताएको छ। १९ वर्ष मूनिको… Read more »
सिंहदरबार अगाडि शंकास्पद बस्तु भेटियो, बम भएको आशंका
काठमाडौं- सिंहदरबार अगाडि फेला परेको शंकाश्पद बस्तु बम नभएको पुष्टि भएको छ । हनुमानस्थानबाट दक्षिण गेट आउने बाटोमा शंकाश्पद बस्तु देखिए लगतै नेपाली सेनाको बम डिस्पोजल टोली पुगेको थियो । उक्त बस्तु पानी तान्ने मिसिन भएको गृहमन्त्रालयले जनाएको छ । उक्त स्थानमा शंकास्पद बस्तु फेला परेपछि उक्त क्षेत्रको वातावरण केहि बेर त्रासमय भएको थियो । सेनाले… Read more »
राजधानीमा ‘हङकङ फ्लु’
काठमाडौं-राजधानीमा हङकङ फ्लुका नामले चिनिने एन्फ्लुएन्जा प्रजाति भाइरस (एच३एन२) संक्रमणको प्रकोप बढेको चिकित्सकले बताएका छन् । मौसमी फ्लुको मुख्य कारक बनिरहेको उक्त जीवाणु यस वर्ष अलि कडा रूपमा देखिएको उनीहरूको भनाइ छ। banner-300X250 राजधानीको टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालमा दैनिक २५ देखि ३० नयाँ बिरामी भेटिन थालेका छन् । फागुनयता करिब ९ जनालाई भर्ना नै गर्नुपरेको… Read more »








