विदेशमा रहेका नेपालीले पनि निर्वाचनमा भोट हाल्न पाउने

Posted On    Author    Category प्रौद्योगिकी.

अब विदेशमा बसेर पनि नेपाल हुने आम निर्वाचनमा मत हाल्न पाइने भएको छ। सरकारले विदेशमा बस्ने नेपालीलाई मतदानमा सहभागी गराउने बताएको छ। संसदमा आर्थिक वर्ष २०७३÷०७४को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री बिष्णु पौडेलले विदेशमा बसेका नेपालीले पनि इलेक्ट्रोनिक मतदान गर्न सक्ने व्यवस्था मिलाउने बताए।

अब फेसबुकमा नक्कली एकाउन्ट बनाउन नमिल्ने

Posted On    Author    Category प्रौद्योगिकी.

फेसबुकले नयाँ फिचर ल्याउने भएको छ। यस फिचरमा अब कुनै पनि फेसबुक प्रयोगकर्ताले अर्को व्यक्तिको नक्कली फेसबुक एकाउन्ट बनाउन सक्ने छैनन्। महिला उत्पीडन रोक्न यो फिचर ल्याउन लागिएको फेसबुकले जनाएको छ। यस फिचर अन्तर्रगत कुनैव्यक्तिको फोटो प्रयोग गरेर नक्कली फेसबुक एकाउन्ट बनाउन खोजेमा फोटो प्रयोग गरिएको व्यक्तिलाई जानकारी हुनेछ र कसैले तपाईको नक्कली फेसबुक एकाउन्ट… Read more »

फोहरबाट बालिँदैछ बिजुली

Posted On    Author    Category प्रौद्योगिकी.

काठमाडौं- दैनिक तीन टन जैविक फोहर प्रशोधन गरेर काठमाडौंमा दिनहुँ १४ किलोवाट बिजुली निकालिने भएको छ। काठमाडौं महानगरपालिकाले युरोपियन युनियनको सहयोगमा तीन महिनाभित्र बिजुली निकाल्ने सम्झौता बुधबार गरेको हो। विद्युत प्लान्ट ल्याउन छनोट भएको राज एन्ड रिवाज नेपलिज वेस्ट कम्पनी जेभीसँग महानगरपालिका प्रमुख तथा कार्यकारी अधिकृत रुद्रसिंह तामाङले सम्झौतापत्रमा हस्ताक्षर गरे। नेपाल र भारतका तीन… Read more »

फेसबुक म्यासेन्जरमा नयाँ सुविधा

Posted On    Author    Category प्रौद्योगिकी.

फेसबुकले म्यासेन्जरमा नयाँ फिचर ल्याएको छ। कम्पनीले म्यासेन्जरमा म्यूजिक राख्न मिल्ने फिचर ल्याएको हो जसबाट गीत सेयर गर्न मिल्नेछ। अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार यो फिचरको माध्यमबाट प्रयोगकर्ताले म्यासेन्जर च्याटमा ‘More’ सेक्सनका साथमा ‘Spotify’ ओपन गर्ने विकल्प हुनेछ। यसमा क्लिक गरेपछि सिधै म्यूजिक एप खोलेर आफुले चाहेको कुनै पनि गीत छान्न सकिनेछ। यसको खास विशेषता भनेको यसमा… Read more »

कारागार हेर्ने एप

Posted On    Author    Category प्रौद्योगिकी.

काठमाडौं–कागज, रजिस्ट्ररमा चलिरहेको कारागार व्यवस्थापन अब इन्टरनेट एप्लिकेसनबाट गरिने भएको छ। कारागार व्यवस्थापन विभागले अब अनालाइन एप्लिकेसनमार्फत तथ्यांक चुस्त दुरुस्त राख्ने प्रक्रिया थालनी गरेको हो । कारागारका कुनै पनि तथ्यांक थाहा पाउन अब कुर्नुपर्दैन। त्यसका लागि देशका ७४ वटा कारागारबाट कैदी, थुनुवाको तथ्यांक संकलनका क्रममा रहेको विभागका निर्देशक देवीप्रसाद सुवेदीले बताए । अब एक महिनाभित्र… Read more »