विदेशमा रहेका नेपालीले पनि निर्वाचनमा भोट हाल्न पाउने

Posted On    Author    Category प्रौद्योगिकी.

अब विदेशमा बसेर पनि नेपाल हुने आम निर्वाचनमा मत हाल्न पाइने भएको छ। सरकारले विदेशमा बस्ने नेपालीलाई मतदानमा सहभागी गराउने बताएको छ। संसदमा आर्थिक वर्ष २०७३÷०७४को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री बिष्णु पौडेलले विदेशमा बसेका नेपालीले पनि इलेक्ट्रोनिक मतदान गर्न सक्ने व्यवस्था मिलाउने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *