युवा क्षमता विकास कार्यक्रमसम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम २०७४ मा सहभागिताको लागि आह्वान

Posted On    Author    Category शिक्षा.

ललितपुर जिल्लाको गोदावरी नगरपालिकाका १४ वटा वडाहरु मध्ये १२ नं वडा अर्थात साविक ठेचो गाविस सबै भन्दा ठूलो वडा हो । हरेक दृष्टिकोणबाट शहरीकरण भैरहेको यस वडामा उच्च शिक्षा हासिल गर्नेहरुको संख्या पनि बढ्दै गैरहेका छन् । जुन गतिमा उच्च शिक्षा हासिल गर्नेहरुको संख्या बढ्दै गएका छन् त्यो अनुपातमा शैक्षिक योग्यतानुसार रोजगार पाउन सकेका छैनन्… Read more »

निःशुल्क लोकसेवा तयारी कक्षा

free lok sewa preparation class

Posted On    Author    Category शिक्षा.

काठमाडौं – लोकसेवा अध्ययन गरिरहेका विद्यार्थीले अब घरमै बसेर पनि आईक्यू क्लास लिन पाउने छन् । शिक्षक तुल्सीराम ढकालले लोकसेवा पढ्ने विद्यार्थीका लागि भनेर युट्युबमा आईक्यूका कक्षा सञ्चालन गरेका हुन् । ढकाल लोकसेवा अध्ययन गरिरहेका विद्यार्थीहरुको सहजतका लागि युट्युबबाट सामान्य ज्ञान र आईक्यू क्लासको भिडियो सार्वजनिक गरिरहेका छन् । राजधानीका विभिन्न कलेज तथा कन्सल्टेन्सीहरूमा अध्यापन… Read more »

चीनको सच्चाई जुन तपाईंलाई थाहा छैन

Posted On    Author    Category शिक्षा.

एक पटक हामी सबैले हेर्नै पर्ने भिडियो हो जहाँ कुनै कुराहरु तपाईं को होस् उदैदिन्छ | एक पटक हामी सबैले हेर्नै पर्ने भिडियो हो जहाँ कुनै कुराहरु तपाईं को होस् उदैदिन्छ | एक पटक हामी सबैले हेर्नै पर्ने भिडियो हो जहाँ कुनै कुराहरु तपाईं को होस् उदैदिन्छ

निजी विद्यालयमा नर्स अनिवार्य

Posted On    Author    Category शिक्षा.

अबदेखि संस्थागत अर्थात् निजी विद्यालयहरूले प्राथमिक स्वास्थ्य सेवाका लागि अनिवार्य रुपले नर्सको व्यवस्था गर्नुपर्ने भएको छ । समझदारीपत्रमा प्याब्सनले स्कुल हाताभित्र गुलिया पेय पदार्थ र जंकफुड निषेध गर्ने, विद्यार्थीलाई दिवा खाजामा पोषिलो खानेकुरा पठाउन अभिभावकलाई प्रेरित गर्ने र हरेक विद्यार्थीलाई कुनै न कुनै खेलमा सहभागी गराउने जस्ता बुँदाहरू उल्लेख छन् । निजी विद्यालयहरूको छाता सङ्गठन,… Read more »

तपाई आफ्नो करियर वेब साइत र SEO मार्केटिंगमा बनौन चाहनु हुन्छ?

Posted On    Author    Category शिक्षा.

येदि तपाई आफ्नो करियर वेब साइत र SEO मार्केटिंगमा बनौन चाहनु हुन्छ भने आजै आफ्नो सिट बुक गर्नु होस् अनि मौका को फायदा उठाउनु होस् यो स्पेसल क्लास को आवादी १. ५ महिना को हुनेछ र उत्क्रिस्ता २ जनालाई १००% Placement Guaranteed. थप जानकारी को लागि +९७७-९८१८८१८३३५

चापागाउमा पढाई छुटेका महिला दिदीबहिनी तथा आमाहरूलाई सुवर्ण अवसर

Posted On    Author    Category शिक्षा.

चापागाउ- नेपाल सरकारबाट मान्यता प्राप्त दक्षिण ललितपुरकै पहिलो चम्पापुर महिला विद्यालय | पढाई छुटेका महिला दिदीबहिनी तथा आमाहरूलाई सुवर्ण अवसर, यस महिला विद्यालयमा भर्ना भई आफ्नो जीवन उज्जवल बनाउनुहोला। प्र.अ. सकुन्तला महर्जन चम्पापुर महिला विद्यालय परिवार  

बज्रबाराहीमा अवस्थित बज्र एकेडेमीमा वातावरणमैत्री चित्रकला प्रतियोगिता

Posted On    Author    Category कला, शिक्षा.

ललितपुर/२२ जेठ, विश्व वातावरण दिवस २०१७ को उपलक्ष्यमा वातावरणमैत्री चित्रकला प्रतियोगिता सम्पन्न भएकाे छ । हरित विद्यालयको रुपमा स्थापित बज्र एकेडेमीले जेठ २२ गते (जुन ५ तारिक) मा उक्त चित्रकला प्रतियोगिता सम्पन्न भएकाे हाे । ललितपुरको बज्रबाराहीमा अवस्थित सो विद्यालयले “Connect with Nature” भन्ने अन्तराष्ट्रिय नाराकै विषयमा चित्रकला प्रतियोगिता आयोजना गरेकाे हाे ।

कक्षा ११ को परीक्षाको नयाँ मिति तय, रुटिन सहित

Posted On    Author    Category शिक्षा.

भक्तपुर – कक्षा ११ को परीक्षा असार ८ गतेबाट हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बुधबार बसेको बैठकले परीक्षाको नयाँ मिति तय गरेको हो । यस अघि बैशाख २४ गते देखि जेठ ३ गते सम्मका लागि तय भएको कक्षा ११ को परीक्षा पहिलो चरणको निर्वाचनको समयमै परेपछि असार १ गते बाट गर्ने गरी सारिएको… Read more »