बिज्ञान परिक्ष्य २०७३ को नतिजा प्रकसन भयो

Posted On    Author    Category शिक्षा.

बिज्ञान परिक्ष्य २०७३ को नतिजा प्रकसन भयो बिज्ञान परिक्ष्य २०७३ को नतिजा प्रकसन भयोबिज्ञान परिक्ष्य २०७३ को नतिजा प्रकसन भयोबिज्ञान परिक्ष्य २०७३ को नतिजा प्रकसन भयोबिज्ञान परिक्ष्य २०७३ को नतिजा प्रकसन भयो CLick here to view Result

यसरी आफैं गर्न सकिन्छ अमेरिकामा विद्यार्थी भिसाको प्रोसेस

Posted On    Author    Category शिक्षा.

नेपालमा १२ कक्षा वा सो सरह को पढाई पुरा गरेको जो कोहीले पनि अमेरिकामा विद्यार्थी भिसा का लागि आवेदन गर्न सक्छन्। त्यो बाहेक, अधिकांश अमेरिकी विश्वविद्यालय ले स्नातक तह को लागि टोफेल/आइइएलटीएस र मास्टर लेभल को लागि जि-म्याट/जिआरइ पनि नभई भर्ना दिदैनन्। फरक फरक विश्वविद्यालय को Minimum Test Score Requirement फरक-फरक हुन सक्छ। उदाहरणको लागि… Read more »

एसएलसीको रिजल्ट आज सार्वजनिक हुने

Posted On    Author    Category शिक्षा.

२ असार, काठमाडाैं । प्रवेशिका परीक्षा (एसएलसी)को नतिजा अाज सार्वजनिक हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले परीक्षाफल सार्वजनिकको सबै तयारी पुरा भइसकेको जनाएको छ । परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले नतिजा बिहीबार दिउँसो २ बजेसम्म परीक्षाफल सार्वजनिक गर्ने तयारी गरेको बताए । नतिजा विगतको जस्तो फेल, पास र श्रेणी छुट्याएर आउने छैन ।… Read more »

चापागाउँमा स्थित वज्र एकेडेमी सफलतापूर्वक एक कला प्रतियोगिता

Posted On    Author    Category शिक्षा.

चापागाउँमा स्थित वज्र एकेडेमी सफलतापूर्वक एक कला प्रतियोगिता सम्पन्न गरेको छ | प्रतियोगिता को विषय थियो, “GO WILD FOR LIFE”, यस प्रतियोगिता मा 22 विद्यालय थियो | प्रतियोगिता बाट विजेता तल दिइएका छन् 1 – Bijay Maharjan from Shangri-la Intl 2 – Anjalee Tamang from Dhapakhel English School 3 – Suman Aslami from Kanchan English school. 4… Read more »

एसएलसीमा डि ग्रेड ल्याउनेको भर्नामा चर्को विवाद

Posted On    Author    Category शिक्षा.

काठमाडौं, वैशाख २ । प्रवेशिका परीक्षा (एसएलसी)मा ‘डि ग्रेड’ (३० देखि ४० प्रतिशत अंक ल्याउने) मा उत्तीर्ण हुने विद्यार्थीलाई उच्च शिक्षाको ढोका खोल्ने कि नखोल्ने भन्ने विषयमा शिक्षा मन्त्रालय र उच्च माध्यामिक शिक्षा परिषदबीच मै चर्को विवाद देखिएको छ । शिक्षा मन्त्रालयको प्रस्तावमा उच्च माध्यामिक शिक्षा परिषदले विरोध गरेपछि विवाद चर्किएको हो । ‘सबै विद्यार्थी… Read more »

प्राज्ञिक विद्यार्थी परिषदको छैठौ राष्ट्रिय अधिवेशन

Posted On    Author    Category शिक्षा.

काठमाडौं, चैत ३ । प्राज्ञिक विद्यार्थी परिषदको छैठौ राष्ट्रिय अधिवेशन आगामि चैत ६, ७ र ८ गतेसम्म काठमाडैमा हुने भएको छ । दलभन्दा माथि उठेर बैचारी आन्दोलन, जनजागरण र नीति निर्माणमा बैचारिक बहस चलाउँदै आएको परिषदले शान्ति र समृद्धिको नारा सहित अधिवेशन गर्न लागेको हो । परिषदले बुधवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर सो कुराको… Read more »

१०० डाक्टर–नर्स माग्यो

Posted On    Author    Category शिक्षा.

काठमाडौं— स्वास्थ्य मन्त्रालयले अस्पताल तथा स्वास्थ्य केन्द्रहरुका लागि एक सयभन्दा बढी पदमा डाक्टर, नर्स, मेडिकल ल्याब टेक्नोलोजिस्ट तथा माइक्रोबायोलोजिस्ट पदमा जागिर खुलाएको छ। शुक्रबार मन्त्रालयले जारी गरेको सूचनाअनुसार सबै पदमा करारमा पद पूर्ति गर्न लागिएको हो। मन्त्रालयले मेडिकल अधिकृत पदमा ८२ जना डाक्टर माग गरेको छ। आठौं तहको यो पदका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट एमबीबीएस… Read more »

आइआइटीमा नेपाली विद्यार्थीलाई अवसर, प्रवेश परीक्षा नेपालमै हुने

Posted On    Author    Category शिक्षा.

तपाईंले स्तरीय विदेशी शैक्षिक संस्थाबाट विज्ञान प्रविधि तथा इञ्जिनियरिङमा स्नातक वा स्नतकोत्तर गर्ने योजना छ भने भारतको चर्चित प्राविधिक शिक्षालय ‘इन्डियन इन्स्टीच्युट अफ टेक्नोलोजी’ (आइआइटी) तपाईंको लागि उचित गन्तब्य हुन सक्छ । आगामी वर्षदेखि आइआइटीले नेपालसहित ८ देशका विद्यार्थीहरुलाई अध्ययनको अवसर दिने भएको हो । यसका लागि संस्थाले सन् २०१७ को प्रवेश परीक्षा समेत नेपालमै… Read more »