बज्रबाराहीमा अवस्थित बज्र एकेडेमीमा वातावरणमैत्री चित्रकला प्रतियोगिता

Posted On    Author    Category कला, शिक्षा.

ललितपुर/२२ जेठ, विश्व वातावरण दिवस २०१७ को उपलक्ष्यमा वातावरणमैत्री चित्रकला प्रतियोगिता सम्पन्न भएकाे छ । हरित विद्यालयको रुपमा स्थापित बज्र एकेडेमीले जेठ २२ गते (जुन ५ तारिक) मा उक्त चित्रकला प्रतियोगिता सम्पन्न भएकाे हाे । ललितपुरको बज्रबाराहीमा अवस्थित सो विद्यालयले “Connect with Nature” भन्ने अन्तराष्ट्रिय नाराकै विषयमा चित्रकला प्रतियोगिता आयोजना गरेकाे हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *