सस्तो व्याजदरमा घर कर्जा चाहिए स्टान्डर्ड चार्टर्ड बैंक जानुहोस्

Posted by & filed under अर्थ.

काठमाडौं । तपाई घर कर्जा लिने तयारीमा हुनुहुन्छ तर बैंकहरुको ब्याजदर देखेर त्रसित हुनुभएको छ भने तपाईँका लागि खुसीको खबर छ । तपाईँलाई स्टान्डर्ड चार्टर्ड बैंकले ७.२५ प्रतिशत व्याजदरमै आवासिय (घर) कर्जा उपलब्ध गराउने नयाँ स्किम ल्याएको छ । अधिकांस बैंकहरुले धमाधम व्याजदर बढाइरहेका बेला स्टान्डर्ड चार्टर्ड बैंकले मंगलबार व्याजदर घटाउँदै कर्जाको नयाँ स्किम ल्याएको… Read more »

चन्द्रागिरि केबलकार चढ्न जानेलाई कलंकीबाट निशुल्क बस सेवा

Posted by & filed under व्यापार.

चन्द्रागिरि केबलकार चढ्न जाने सोच बनाउनुभएको छ? यदि हो भने आइतबारदेखि तपाई कलंकीदेखि केबलकार चढ्ने ठाउँसम्म निशुल्क बसमार्फत यात्रा गर्न पाउनुहुने भएको छ। चन्द्रागिरि हिल्स प्रालिले आगामी आइतबारदेखि कलंकीस्थित भाटभटेनी सुपरमार्केटदेखि केबलकारको आधार क्षेत्रसम्म निशुल्क बसमार्फत पुग्न सक्ने व्यवस्था गर्दैछ। दैनिक दुई वटा बसहरुले चन्द्रागिरि पुग्ने पर्यटकलाई सेवा दिने छन्। एउटा बसको ४० सिट क्षमता… Read more »

चापागाँउ टाहाखेलमा बच्चा मरेर ट्वाईलेटमा फालिएकाे मेटियो

Posted by & filed under अपराध.

ललितपुर चापागाँउ पाैष १४- टाहाखेलमा अाज सन्धुपाल्चाेक इर्खुकी एक अविवाहित महिलाले बच्चाकाे जन्म दिएर घाँटीमा व्लेडले रेटेर ट्वाइलेटमा फालिछन् । चपागाँउ प्रहरीले उनलाइ पक्राउ गरेको छ ।

आज स्वर्गीय राजा वीरेन्द्र शाहको जन्मजयन्ती मनाईंदै

Posted by & filed under राष्ट्रीय समाचार.

२००२ साल पुस १४ गते जन्मिएका शाहवंशका दशौं राजा विरेन्द्रको २०५८ साल जेठ १९ गते नारायणहिटी हत्याकाण्डमा ज्यान गएको थियो । तत्कालिन रानी ऐश्वर्य, युवराज, दिपेन्द्र अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुतिलगायतको हत्या भएको नारायणहिटी हत्याकाण्ड भने अझै रहस्यमय छ । तत्कालिन राजा वीरेन्द्रले २०४६ सालको जनआन्दोलनपछि प्रजातन्त्रको पुनर्बहाली गर्ने निर्णय गरेका थिए । त्यसपछि देशमा बहुदलीय… Read more »

गोदावरीमा गाई मारिएको विरोधमा बन्दको आह्वान

Posted by & filed under सामाजिक.

धनगढी : कैलालीको गोदावरी गाविसस्थित भ्यागुतेमा गौहत्या गरिएको भन्दै विरोधस्वरुप आज गरिएको सुदूरपश्चिम बन्दले यहाँको जनजीवन कष्टकर बनेको छ। हिन्दुवादी सङ्घसङ्गठनद्वारा संयुक्त रुपमा गरिएको बन्दका कारण यस क्षेत्रमा यातायात, व्यापार, व्यवसाय सबै ठप्प भएको छ। बन्दकर्ताले गौहत्यामा संलग्न हुनेको खोजी गरी कडा कारबाहीको माग गर्दै धनगढी, अत्तरिया लगायत क्षेत्रमा प्रदर्शन समेत गरेका छन्। धनगढी–डडेलधुरा सडक… Read more »

कानुन सङ्कायतर्फ एलएलबी तृतीय वर्षको परीक्षाको परीक्षाफल

Posted by & filed under शिक्षा.

काठमाडौँ– त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७३ सालमा सञ्चालित कानुन सङ्कायतर्फ एलएलबी तृतीय वर्षको परीक्षाको परीक्षाफल आज प्रकाशित गरिएको छ । परीक्षाफल www.educationsansar.com, www.edusanjal.com, www.tu.ntc.net.np मा हर्न सकिने छ भने नेपाल टेलिकमको १६०२ मा डायल गरी वा ४९४९ मा एसएमएस गरेर पनि जानकारी पाउन सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । source nagariknews