विनोद चौधरीलाई – मलाई कोरोना पोजेटिभ देखियो

Posted On    Author    Category सामाजिक, स्वास्थ्य.

अर्बपति व्यवसायी एवम् नेपाली कांग्रेसका सांसद विनोद चौधरी कोरोनाबाट संक्रमित भएका छन्। चौधरीले शुक्रबार ट्विटमार्फत् आफूलाई कोरोना भएको सार्वजनिक गरेका हुन्। ‘आजै बिहान पिसिआर परीक्षणको रिजल्ट आयो’, चौधरीले लेखेका छन्, ‘मलाई कोरोना पोजेटिभ देखियो। तर मलाइ कुनै पनि लक्षण छैन।’

चापागाउँ प्रहरी चौकीको हिरासतमा एक ब्यक्ति कोरोना संक्रमित

Posted On    Author    Category सामाजिक, स्वास्थ्य.

ललितपुर । महानगरीय प्रहरी वृत चापागाउँ भित्र हिरासतमा रहेका एक ब्यक्तिमा कोरोना संक्रमण रहेको जानकारी प्राप्त भएको छ । गत भाद्र २ गते देखि ज्यान मुद्धामा हिरासत बसेका २० वर्षीय पुरुषमा सोमवार साँझ कोरोना संक्रमित पुष्टि भएको हो । यसैबिच हिरासतमा रहेका अन्य ब्यक्ति र डिउटीमा खटिएका अन्य प्रहरीहरुमा पिसिआर परिक्षण गर्ने काम भईरहेको डिएसपी… Read more »