विनोद चौधरीलाई – मलाई कोरोना पोजेटिभ देखियो

Posted On    Author    Category सामाजिक, स्वास्थ्य.

अर्बपति व्यवसायी एवम् नेपाली कांग्रेसका सांसद विनोद चौधरी कोरोनाबाट संक्रमित भएका छन्। चौधरीले शुक्रबार ट्विटमार्फत् आफूलाई कोरोना भएको सार्वजनिक गरेका हुन्।

‘आजै बिहान पिसिआर परीक्षणको रिजल्ट आयो’, चौधरीले लेखेका छन्, ‘मलाई कोरोना पोजेटिभ देखियो। तर मलाइ कुनै पनि लक्षण छैन।’

nmspl-jetking

Leave a Reply

Your email address will not be published. Required fields are marked *