चापागाउँ अपडेट : बालिकाको रिपोर्ट नेगेटिभ

Posted On    Author    Category Uncategorized.

ललितपुर । ललितपुरको बज्रबाराही चापागाउँमा निकै शंका र हल्लाका एक बालिकाको परिवार तनावमा थियो । सबैतिरको दबाब आएपछि स्थानीय बज्रबाराही अस्पताल लगियो । उताबाट कोरोनाको लक्षणसँग ठ्याक्कै मिल्ने देखिएपछि टेकु हुँदै महाराजगंजस्थित कान्ति बाल अस्पतालमा रिफर गरिएको थियो । कोरोना सक्रमणको आशंकामा जाँच गर्न ल्याइएको बालिकामा कोरोनाको लक्षण देखिएको अस्पतालले स्विकार गरेको छ । Source… Read more »

चापागाँउ अस्पतालमा भेटियो शंकास्पद कोरोना विरामी, कान्तिमा रिफर

Posted On    Author    Category स्वास्थ्य.

१३ चैत्र ०७६,चापागाँउ । ललितपुरको बज्रवाराही चापागाँउ अस्पताल चापागाँउबाट कोरोनाको शकास्पद एक वालिका महाराजगञ्जस्थित कान्ति वालिका अस्पतालमा रिफर गरिएका छ । मंगलबार अस्पतालमा कोरोना सक्रमणको आशंकामा जाँच गर्न ल्याएपछि कोरोनाको लक्षणसँग ठ्याक्कै मिल्ने अवस्था देखिएपछि उनलाई कान्ति वाल अस्पताल रिफर गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटरेण्ट डाक्टर किसन नेपालीले ललितपुर खबरलाई जानकारी दिनुभयो । ती वालिका विदेशबाट… Read more »

चापागाँउमा कोरोना संक्रमित बसेको हल्ला चलेपछि….

Posted On    Author    Category स्वास्थ्य.

११ चैत्र ०७६,चापागाँउ । मगलबार चापागाँउका एकाएक हल्ला चल्यो टोलमा कोरोना सक्रमित बसेको छ । एकाएक त्रास छायो । यसैबीच एक स्थानीयले महानगरिय प्रहरी वृत्त चापागाँउमा टेलिफोन गरेर सूचना दियो । उनी गतचैत्र ६ गते जर्मनीबाट आफ्नो घर नेपाल फर्किएका थिए । लगत्तै प्रहरीले ती व्यक्तिलाई प्रहरीले शुक्रराज टिपिकल सरुवा रोग अस्पताल टेकु पठाएको महानगरिय प्रहरी… Read more »