काठमाडौं, ३० कात्तिक । बाँझोपनाका कारण पुरुषको तुलनामा महिला बढी तनावमा पर्छन् । हाम्रो समाजमा महिलाको दोषका कारण मात्रै निःसन्तान हुने अन्धविश्वासका कारण महिलामाथि विभिन्न आरोप पनि लाग्ने गरेको छ । कतिपयको त परिवारमा कलह समेत पैदा हुने गरेको छ । कुनै पनि दम्पतीको विवाहको एक बर्षसम्म पनि सन्तान नहुनुलाई नै बाँझोपन भनिन्छ । यो… Read more »








