टिकाभैरव १ नं राजकुलो मर्मत तथा सरसफाई सुरू

Posted On    Author    Category कृषि, सामाजिक.

टिकाभैरव १ नं राजकुलो मर्मत तथा सरसफाई सुरू | यो राजकुलो पुन: संचालन गर्न हाम्रो कोशिस जारी छ। हामी सबै मिलि यो राजकुलोलाई संचालन गरौं। सरसफाईमा सहभागी बनौं। धन्यवाद टिकाभैरव १ नं राजकुलो जल उपभोक्ता समिति  

चापगाऊ ट्राफिक चौकीका असई सुमन रानामगर बनेका छन् एक उदारहण

Posted On    Author    Category सामाजिक.

चापगाऊ ट्राफिक चौकीका असई सुमन रानामगर बनेका छन् एक उदारहण ,डियूटी मैं धमाधम साबेल चलाउदै गाडी आवाजजावतलाइ सहज पार्ने ट्राफिक पुलिसलाइ हाम्रो सलाम!!  

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल पराजित

Posted On    Author    Category खेल.

काठमाडौं, जेठ २३– भारतको मुम्बइस्थित अँधेरीमा भारतसँग भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटवल खेलमा नेपाल २–० ले पराजित भएको छ । खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । दोस्रो हाफको ५९ औं मिनेटसम्म बराबरीमा रोकेको नेपालका लागि बाँकी ३० मिनेट फिका सावित भयो । ५९ औं मिनेटमा भारतका सन्देश झिँगनले गोल गरी खाता खोले लगत्तै नेपाली… Read more »

बज्रबाराहीमा अवस्थित बज्र एकेडेमीमा वातावरणमैत्री चित्रकला प्रतियोगिता

Posted On    Author    Category कला, शिक्षा.

ललितपुर/२२ जेठ, विश्व वातावरण दिवस २०१७ को उपलक्ष्यमा वातावरणमैत्री चित्रकला प्रतियोगिता सम्पन्न भएकाे छ । हरित विद्यालयको रुपमा स्थापित बज्र एकेडेमीले जेठ २२ गते (जुन ५ तारिक) मा उक्त चित्रकला प्रतियोगिता सम्पन्न भएकाे हाे । ललितपुरको बज्रबाराहीमा अवस्थित सो विद्यालयले “Connect with Nature” भन्ने अन्तराष्ट्रिय नाराकै विषयमा चित्रकला प्रतियोगिता आयोजना गरेकाे हाे ।

लिटिल एन्जेल्स स्कुलको पौडीपोखरीमा विद्यार्थीको रहस्यमय मृत्यु

Posted On    Author    Category सामाजिक.

काठमाडौं, जेठ २३– ललितपुरको हात्तीबनस्थित लिटिल एन्जेल्स स्कूलमा कक्षा ८ मा अध्ययनरत राहुल शाहको रहस्यमय मृत्यु भएको छ । विद्यालयको होस्टलमा बसेर अध्ययन गर्दै आएका शाह सोमबार साँझ मृत फेला परेको भन्दै होस्टल वार्डेनले परिवारलाई खबर गरेका थिए । तर राहुल शाहलाई स्कुल भित्रै हत्या स्विमिङ पुलमा फ्याकिएको मृतकका भिनाजु संजिव शाहले दाबी गरे ।… Read more »

काठमाडौँका चौध नदीको दायाँबायाँ घर बनाउँदा छाड्नुपर्ने दूरी सार्वजनिक

Posted On    Author    Category सामाजिक.

काठमाडौँ – काठमाडौँ उपत्यका विकास प्राधिकरणले उपत्यकाका १४ नदीको बहाब क्षेत्रको दायाँबायाँ छाड्नुपर्ने जग्गाको दूरी सार्वजनिक गरेको छ । RG-Bhaktapur-manohara-river-01JPGवाग्मती, विष्णुमती, हनुमन्ते र मनोहरामा दायाँबायाँ २० मि, धोबीखोलामा धोबीखोला आयोजना लागू भएको क्षेत्रमा आयोजनाले तोकेअनुसार र अन्यत्र नौ मि दूरी कायम गरिएको प्राधिकरणका प्रवक्ता केशवप्रसाद न्यौपानेले जानकारी दिए । “नख्खुखोलामा १२ मिटर, बल्खु, कर्मनासा (कोड्कु),… Read more »

नेपाल र भारतबीच अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगीता आज

Posted On    Author    Category खेल.

काठमाडौं । नेपाल र भारतबीच अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगीता आज हुने भएको छ । एएफसी एसियन कप २०१९ को छनौटको तयारीमा रहेको नेपालले आज भारतसँग मैदानी भिडन्त गर्न लागेको हो । साँझ सवा सात बजे मुम्बईको अन्धेराी स्पोर्ट कम्प्लेक्समा हुने प्रतियोगीतामा फिफा बरियतामा नेपाल भन्दा ६९ स्थान माथि रहेको भारतका बिरुद्ध फरक रणनीतिका साथ जितका… Read more »

मेयर गजेन्द्र महर्जनले गोदावरी न पा – ११स्थित शाङ्ग्रीला स्कुल अगाडीको चौरमा मिनी रंगशाला बनाउने निर्णय

Posted On    Author    Category खेल, सामाजिक.

हाम्रा लोकप्रिय युवा नेता गोदावरी नगरपालिका मेयर गजेन्द्र महर्जनले गोदावरी नगरपालिका वडा नम्बर ११स्थित शाङ्ग्रीला स्कुल अगाडीको चौरमा मिनी रंगशाला बनाउने निर्णयले सम्पुर्ण गोदावरी खेलप्रेमीहरु तथा गोदावरी नगरबाशी हर्षित भएका छन्