नयाँ शक्ति पार्टी ललितपुरले दैनिक उपभोग्य सामग्री,यातायात लाई ब्यबस्थित बिषय लिएर CDO कार्यलय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र

Posted On    Author    Category सामाजिक.

नयाँ शक्ति पार्टी ललितपुरले नेपालीले मनाउने विभिन्न चाडपर्वको पुर्ब सन्ध्यामा जनताको दैनिक उपभोग्य सामग्री सर्बसुलभ र सहज कालोबजारीको अन्त्य,सार्बजनिक यातायात लाई नियमित र ब्यबस्थित,भुकम्पपिडितलाइ छिटोभन्दा छिटो राहत तथा आवासको ब्यवस्ता लगायत जनसरोकारका बिषय लिएर ललितपुर CDO कार्यलय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्य भयो। जिल्ला प्रसासन प्रमुख ले पत्र बुझ्दै जनताका बिषयलाइ लिएर नयाँ शक्ति आएकोमा… Read more »

UNDP सहयोगमा जल तथा मौसम विभागले आजदेखी तीन दिने मौसम पुर्वानुमान सेवाको सुरुवात

Posted On    Author    Category प्रौद्योगिकी, सामाजिक.

युएनडिपी नेपालको सहयोगमा जल तथा मौसम विज्ञान विभागले आजदेखी तीन दिने मौसम पुर्वानुमान सेवाको सुरुवात गरेको छ। जनसङ्ख्या तथा वातावरण मन्त्रालयमा आयोजित कार्यक्रममा जनसङ्ख्या तथा वातावरण मन्त्री श्री जयदेव जोशी ज्यूले उक्त सेवाको सुरुवात गर्नुभयो। सो सेवा सुरु भए पश्चात सर्वधारणले प्रत्येक घण्टा गरि तीन दिन सम्मको मौसम पुर्वानुमानको जानकारी मौसम पुर्वानुमान महाशाखाको वेभसाइत मार्फत… Read more »

ललितपुर, चापागाउँ वृत्तअन्तर्गत वज्रवाराहीनजिक एउटा सहकारी चोरी

Posted On    Author    Category अपराध.

काठमाडौं–महानगरीय प्रहरी परिसर, काठमाडौंका एसपी प्रद्युम्न कार्कीको वाकीटकीमा प्रहरी गतिविधिका सूचना आइरहेकै थिए । उनी ती सूचना लिँदै सम्बन्धित अधिकारीहरूलाई आवश्यक निर्देशन दिइरहेका थिए । एक्कासि मातातीर्थ प्रहरी एकाइका कमान्डर प्रहरी सहायक निरीक्षक देउबहादुर चन्दको आवाजले कार्की झस्किए । चन्द भनिरहेका थिए, ‘केही अज्ञात व्यक्तिले प्रहरीउपर फायरिङ खोले, दुई राउन्ड जवाफी फायर गरियो, उताबाट दुई… Read more »

बज्रबाराही नगरपालिका थेचोबाट 2072 सालको SLC परिक्षामा GPA 3.60 अङक सहित उतिर्न हुन सफल बिध्यार्थीहरुलाइ सम्मान

Posted On    Author    Category सामाजिक.

बज्रबाराही नगरपालिका थेचोबाट  2072 सालको SLC परिछ्याको प्रकासित नतिजामा GPA 3.60 अंक सहित उतिर्न हुन सफल साबिक थेचो गाउका स्थानिय बिध्यालयहरु तथा कुनै पनि सरकारी मान्येता प्राप्त बिध्यालयहरुबात साबिक थेचो गाउका स्थायी बसोबास बिध्यार्थीहरु MBBs र Bachelor of Engineering वा सो भन्दा माथी िशछा हासिल गर्न सफल Engineer तथा Doctor हरुलाइ समाज सेवि तथा सिछ्या… Read more »