UNDP सहयोगमा जल तथा मौसम विभागले आजदेखी तीन दिने मौसम पुर्वानुमान सेवाको सुरुवात

Posted On    Author    Category प्रौद्योगिकी, सामाजिक.

युएनडिपी नेपालको सहयोगमा जल तथा मौसम विज्ञान विभागले आजदेखी तीन दिने मौसम पुर्वानुमान सेवाको सुरुवात गरेको छ। जनसङ्ख्या तथा वातावरण मन्त्रालयमा आयोजित कार्यक्रममा जनसङ्ख्या तथा वातावरण मन्त्री श्री जयदेव जोशी ज्यूले उक्त सेवाको सुरुवात गर्नुभयो। सो सेवा सुरु भए पश्चात सर्वधारणले प्रत्येक घण्टा गरि तीन दिन सम्मको मौसम पुर्वानुमानको जानकारी मौसम पुर्वानुमान महाशाखाको वेभसाइत मार्फत लिन सक्नेछन्।

Go to the link for new weather forecast:
http://mfd.gov.np/

 

undpnepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *