वार्षिक३३ लाख कमाउ नसक्नेले बेलायत बस्न नपाउने

Posted On    Author    Category रोज्गार.

लण्डन–वार्षिक ३३ लाख रुपैयाँ कमाउन नसक्ने व्यक्ति अब बेलायतमा बस्न नपाउने भएका छन्। बेलायतले सो सम्बन्धी कानून बनाउँदै गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्। सो कानून पारित भएपछि ठूलो संख्यामा तेस्रो मुलुकबाट गएका र मध्यम आए भएका व्यक्ति प्रभावित हुनेछन्। सो कानूनका अनुसार वार्षिक ३३ लाख ७२ हजार रुपैयाँ भन्दा कम आए भएका गैर युरोपियनलाई आफ्नो… Read more »

कलंकीमा म्यानपावरको आवरणमा कोठी संचालन

Posted On    Author    Category अपराध.

कलंकी मकालु पेट्रोलपम्पपछाडि एउटा आर्कषक साढे ३ तले घर छ । नयाँ पत्रिका दैनिकमा समाचार छ। कम्पाउन्डसहितको घरमा बोर्ड राखिएको छ, सोसाइटल ओभरसिज सर्सिसेज । देखेर भन्नुहोला, रोजगारीका लागि विदेश पठाउने कार्यालय रहेछ तर होइन रहेछ । शुक्रबार प्रहरीले छापा मारेपछि त्यो घरभित्रको वास्तविक धन्धाको रहस्य खुल्यो । न त नामको कुनै म्यानपावर नै अस्तित्वमा… Read more »

नेपालले मलेसियाको युवा टोलीसँग खेल्ने

Posted On    Author    Category खेल.

काठमाडौं -नेपाली राष्ट्रिय फुटबल टिमले अर्को महिना मलेसियाको युवा टोलीसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ। खेल आगामी मे महिनामा हुनेछ । तर नेपालले आगामी चैत्र १४ गते मलेसियाको अण्डर २२ राष्ट्रिय टोलीसँग भने मैत्रिपूर्ण फुटवल खेल्नेछ । अखिल नेपाल फुटबल संघ एन्फा र मलेसियाली फुटबलसंघबीचको समन्वयको अभावमा मलेसियाले नेपालसंग खेल्ने भनेको पूर्वघोषित मितिमा मकाउसंग खेल्ने… Read more »

बहिर्गमित जनमुक्ति सेना नेपालले गरे आन्दोलनको घोषणा

Posted On    Author    Category Uncategorized.

काठमाडौ – बहिर्गमित लडाकुहरुको संगठन बहिर्गमित जनमुक्ति सेना नेपाल माग पुरा नभएको भन्दै आन्दोलनको घोषणा गरेको छ । शुक्रवार काठमाडौमा पत्रकार सम्मेलन गरेर संगठनले आन्दोलनको घोषणा गरेको हो । घोषित आन्दोलनका कार्यक्रमहरुमा चैत्र १ गते ६ गतेसम्म राजनीतिक दल र सरकारलाई स्मरण पत्र बुझाउने, चैत्र ६ गतेदेखि २५ गतेसम्म डिभिजन स्तरीय भेटघाट र सुझाव संकलन,… Read more »

नेपाल स्वास्थ्य ब्यवसायी महासंघका बरिष्ठ उपाध्यक्ष सहित चार जानाले दिए राजिनमा

Posted On    Author    Category स्वास्थ्य.

काठमाडौं – ब्यवसायीको हितमा काम गर्ने बातावरण नभएको भन्दै नेपाल स्वास्थ्य ब्यवसायी महासंघका बरिष्ठ उपाध्यक्ष सहित चार जनाले राजिनमा दिनुभएको छ । शुक्रवार काठमाडौमा पत्रकार सम्मेलन गरेर बरिष्ठ उपाध्यक्ष सिताराम रेग्मी, केन्द्रीय सदस्यहरु रामहरी थापा, पृथ्वी खड्का र बिना बानियाँ अधिकारीले राजिनमा दिएको जानकारी दिएका हुन् । उनीहरुले महासंघले बायोमेट्रिक प्रणालीमा सरकारको निर्देशनलाई बेवास्ता गरेको,… Read more »

खर्बपतिको सूचीमा फेरि एक पतक विनोद चौधरी

Posted On    Author    Category अर्थ.

काठमाडौं: संयुक्त राज्य अमेरिकाबाट प्रकाशन हुने चर्चित म्यागेजिन ‘फोर्ब्स’ले सन् २०१६ का विश्वका अर्बपतिको सूचीमा नेपालका उद्योगपति विनोद चौधरीलाई पुनःसमावेश गराएको छ । चौधरी समूहका अध्यक्ष चौधरीको सम्पत्ति १.१ बिलियन अमेरिकी डलर अर्थात् करिब रु एक खर्ब १० अर्ब रहेको ‘फोब्र्स’ले उल्लेख गरेको छ । म्यागेजिनले बुधबार सार्वजनिक गरेको सूचीमा उनलाई विश्वका अर्बपतिको एक हजार… Read more »

फेसबूकको सेयरले SOS सानोठिमीको अगाडी खोल्सामा फसेको गौमाताको ऊदार्

Posted On    Author    Category सामाजिक.

SOS सानोठिमीको अगाडी खोल्सामा फसेको गौमाता तथा बहरलाई सकुसल निकाली राधाकृष्ण मन्दिर्, हरेकृष्ण धाम्, बुढानीलकन्ठ पठाइयो । पुरानो कलाकार तथा फिल्मकर्मी प्रकाशराज मानन्धर जस्ले राज थापाजीको समाचार share गरेर जानकारी दिनु भयो, वहाँहरु दुबै उत्तिकै धन्यबादको पात्र हुनुहुन्छ । सम्पुर्ण काममा सघाउने पुरानो सिनामंगलका साथिहरु प्रमोद सन्जेल, अनिरुद्र भट्टाचार्य, भरत तिमल्सिना, भाई महेश दाहाल, त्यस्तै… Read more »

बज्रबाराही क्षेत्रमा संचालित ढुङ्गा खानी विवादः प्रहरीले समाउने, वनले छोड्ने

Posted On    Author    Category सामाजिक.

ललितपुर–जिल्ला वन कार्यालय ललितपुरले वन क्षेत्रमा अत्याधुनिक यान्त्रिक औजारको प्रयोग गर्दै उत्खन्न गरेको आरोपमा पक्राउ गरी प्रहरीले बुझाएका दुईजना व्यक्ति र दुईथान सवारी साधन अनुसन्धान सुरु नहुँदै छोडेको खुलेको छ। प्रहरीले वन क्षेत्रमा जेसिबी र स्काभेटर प्रयोग गर्दै ढुङ्गा उत्खन्न गरिरहेको अवस्थामा नियन्त्रणमा लिएर जिल्ला वन कार्यालयमा बुझाएका दुबै जना सामान्य जमानीमा छुटेका छन्। घटनास्थलमा… Read more »