भूलेर पनि सँगसँगै नखानुस् यी खानेकुरा

Posted On    Author    Category स्वास्थ्य.

१.दुधको साथमा घ्यु अन्डा,रुखकटहर,कोदाको ढिंडो र फापरको ढिडो खानु हुदैन ।
२.माछा र सक्खर सँगै खान हुदैन यसले पित्त विगार्छ् ।
३.परेवाको मासु, दुध र मह लामो समय सँगै सेवन गरेमा गलगाँड हुनसक्छ् ।
४.दुधको साथमा बडर,काँचो केरा,आँप,जामुन तित्री,ओखर,दारिम नरिवल खानु हुदैन । यसरी खाएमा दम हुने सम्भावना हुन्छ ।
५.भटमास र दुध एकैसाथ खाएमा पत्थरी हुनसक्छ ।
६.गुर्जो र तुलसी एकैसाथ खाएमा अम्लपित्त हुनसक्छ ।
७.भिण्डीको साथ दही मोहि,घ्यु,दुध खानु हुदैन खाएमा अम्लपित्त बढ्छ ।
८.करेलामा साग वा भिण्डी एकसाथ पकाएर खान हुदैन । खाएमा अम्लपित्त बढ्छ ।
९.हाँस वा बकुल्लाको मासु खाएको बेला गेडागुडी र कालो दाल खानु हुदैन । यसरी खाएमा क्यान्सर समेत हुन सक्छ ।
१०.बाँसको तामा,बडरको फल,मह र दुध सँगै खान हुदैन यसले वीर्य नास हुन्छ् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *