नेपाली राजनीतिमा आमूल परिर्वतनको खाचा -नयाँशक्ति नेपालका संयोजक डाक्टर बाबुराम भट्टराई

Posted On    Author    Category राजनीति.

काठमाडौं -नयाँशक्ति नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले नेपाली राजनीतिमा आमूल परिर्वतनको खाचो रहेको बताउनुभएको छ ।
सोमबार काठमाडौमा आयोजित एक कार्यक्रममा उहाले मुलुक पुरानै सोच र धरातलमा चलेको भन्दै राजनीतिमा नै आमूल परिवर्तनको खाचो रहेको बताउनुभएको हो । भट्टराईले आफ्नो नया शक्तिले सबैको हक अधिकारलाई मुख्यरुपमा ध्यानमा राख्ने भन्दै अहिले पिछडिएका , अल्पसंख्यक लगाएतले पूर्ण रुपमा अधिकार नपाएको उल्लेख गर्नुभयो । उहाले बिभिन्न जातजातीको मिश्रणबाट मुलुक बनेपनि एकल जातीय हावी भएका कारण नै मुलुक पछाडी परेको धारणा पनि राख्नुभयो ।
उहाले संघिय गणतान्त्रीक मुलुकमा नया संबिधान निर्माण भईसकेको भन्दै पुरानो बिचार धारा नै परिवर्तन परिने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *