नेतृत्वलाई अघि बढाउन सक्ने नेतृत्व काग्रेसले चयन गर्ने पूर्व अर्थमन्त्री डाक्टर रामशरण महत्त को भनाई ।

Posted On    Author    Category राजनीति.

नेपाली काग्रेसका नेता एव पूर्व अर्थमन्त्री डाक्टर रामशरण महत्तले नेतृत्वलाई अघि बढाउन सक्ने नेतृत्व काग्रेसले चयन गर्ने बताउनुभएको छ ।

प्रजातन्त्रवादी प्राध्यापक संघले सोमबार काठमाडौमा गरेको अन्तक्र्रिया कार्यक्रममा उहाले पछिल्लो समय काग्रेसको नेतृत्व कमजोर हुदै गएको भन्दै पार्टीलाई अघि बढाउने नेतृत्व चयनका लागी महाधिवेशन सुनौलो भएको उल्लेख गर्नुभयो । उहाले अरु दलले बहुदलबादलाई आत्मसाथ गर्दे गएका बेला काग्रेस भने यसबाट पछि हटेको बताउनुभयो । महत्तले मुलुकलाई आर्थिक क्षेत्रमा अघि बढाउनका लागी काग्रेसको महत्तपूर्ण भूमिका रहेको धारणा पनि राख्नुभयो । उहाले महाधिवेशनबाट काग्रेसलाई सफल पार्टी बनाउन एक भएर लाग्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *