चापागाउँका ६६ वर्षिय पुरुष कोरोना संक्रमीत

Posted On    Author    Category सामाजिक, स्वास्थ्य.

आज ललितपुरमा भेटिएका पाँच जना कोरोना संक्रमीत मध्य १ जना चापागाउका पनि हुन । स्वास्थ कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलालका अनुसार आज देखिएका संक्रमितहरुमा गोदावरी नगरपालिका वडा नं. ११ चापागाउँका ६६ वर्षिय पुरुष हुन।

source: Chapagaun

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *