अब विदेशमा बसेर पनि नेपाल हुने आम निर्वाचनमा मत हाल्न पाइने भएको छ। सरकारले विदेशमा बस्ने नेपालीलाई मतदानमा सहभागी गराउने बताएको छ। संसदमा आर्थिक वर्ष २०७३÷०७४को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री बिष्णु पौडेलले विदेशमा बसेका नेपालीले पनि इलेक्ट्रोनिक मतदान गर्न सक्ने व्यवस्था मिलाउने बताए।
Leave a Reply