ललितपुरमा बर्डफ्लू भेटियो

Posted On    Author    Category स्वास्थ्य.

ललितपुरमा बर्डफ्लू भेटियो | ललितपुरको गोदावरी स्थित वडिखेल र विशंखुनारायणमा बर्डफ्लू भेटिएको छ । सातदोवाटो प्रहरी प्रमुख विनोद सिलवालले दिएको जानकारी अनुसार अहिले बडिखेलमा राम प्रसाद पहरीको पोल्टी फार्ममा रहेको १००० कुखुरा नष्ट गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *