बज्रवाराही सामुदायिक अस्पताललाई जिल्ला अस्पताल बनाउन माननीय स्वास्थ्य मन्त्री गगन कुमार थापा समक्ष बज्रबाराही नगरपालिकाकाे तर्फबाट वस्तुस्थितिकाे जानकारी गराउदैकाे अवस्था र साथमा ललितपुर क्षेत्र नं १ का माननीय साँसद उदय शम्सेर राणा , नगरस्तरीय सवै दलका प्रतिनिधिहरू, ब्यबस्थापन समितिका सवै पदाधिकारीहरू , प्रहरी नायव उपरिक्षक , प्रमुख जनस्वास्थ्य प्रशासक सहितकाे उपस्थिति रहेकाे थियाे । मन्त्री ज्यूबाट सकारात्मक जवाफ प्राप्त भएकाे छ ।
Leave a Reply