चुनाव परिणाम घोषणा नगर्न कांग्रेसको दबाव !

Posted On    Author    Category राजनीति.

७ पुस, काठमाडौं । आज राजधानीबाट प्रकाशित दैनिक पत्रिकाहरुले फरक फरक समाचारलाई स्थान दिएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरुसँग टेलिफोन वार्ता गरेको समाचारलाई पत्रिकाहरुले प्राथमिकता दिएका छन् । नयाँ पत्रिका दैनिकले समानुपातिक परिणाम तत्काल सार्वजनिक गरे असंवैधानिक हुने भनेर कांग्रेसले निर्वाचन आयोगलाई चेतावनी दिएको समाचारलाई मुख्य प्राथमिकता दिएर… Read more »

ललितपुर स्थित चापागाउँको प्याङगाउँमा बम विष्फोट

Posted On    Author    Category राजनीति, सामाजिक.

ललितपुर, मङ्सिर १६ । ललितपुर स्थित चापागाउँको प्याङगाउँमा बम विष्फोट भएको छ । नेपाली कांग्रेसले आयोजना गरेको चुनावीसभालाई लक्षित गरेर प्रेसर कुकर बम विष्फोट भएको हो । विष्फोटबाट कुनै क्षति नभएको प्रहरीले जनाएको छ । ललितपुरमा पछिल्लो २४ घन्टामा बम विस्फोट भएको यो दोश्रो पल्ट हो । शुक्रबार बेलुकी पनि ललितपुरको कुपण्डोलस्थित युएन पार्कमा बम विस्फोट भएको… Read more »

ललितपुर महानगरमा काँग्रेसका महर्जन विजयी

Posted On    Author    Category Uncategorized, राजनीति.

ललितपुर महानगरपालिकामा प्रमुख र उपप्रमुख दुवै पदमा नेपाली काँग्रेसका उम्मेदबारले विजय हासिल गर्नुभएको छ । नेपाली काँग्रेसका नगरप्रमुख पदका उम्मेदवार चिरीबाबु महर्जन २४ हजार ६४२ मतका साथ प्रमुख पदमा विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत बालकृष्ण दवाडीले जानकारी दिनुभयो । महर्जनले उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का हरिकृष्ण ब्यञ्जनकारलाई ३२६ मत अन्तरले पछाडि पार्नुभएको छ । प्रमुख… Read more »

सुनाकोठी , ललितपुर महानगरपलिक वडा 27 बाट वडा अध्यक्षमा श्री Baburaj Maharjan निर्वाचित

Posted On    Author    Category राजनीति, सामाजिक.

यस ठेचोको छिमेकी सुनाकोठी , ललितपुर महानगरपलिक वडा 27 बाट वडा अध्यक्षमा श्री Baburaj Maharjan निर्वाचित हुनु भएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना ।

चापागाउमा आज बिहान नेपाली कांग्रेस को बिजय रीयाली

Posted On    Author    Category राजनीति, सामाजिक.

शनिबार ललितपुर – चापागाउमा आज बिहान नेपाली कांग्रेस को बिजय रीयालीको केही झलकहरु | नव नियुक्त गोदावोरीका मेयर श्री गजेन्द्र महर्जन को सुवागत भब्य रुपमा गरियो  

बुथ कब्जाको भिडियोः प्रहरीकै अगाडि धमाधम छाप हान्दै, पट्याएर बाक्सामा राख्दै

Posted On    Author    Category राजनीति, सामाजिक.

काठमाडाैं। स्थानीय तह निर्वाचनको पहिलो चरणको मतदानमा दोलखामा बुथ क्याप्चर गरेर मत हालिएको भिडियो सार्वजनिक भएको छ ।   source : http://www.arthasarokar.com

गोदावरि नगरपालिकाको मेयरको पदमा

Posted On    Author    Category राजनीति, सामाजिक.

यस ठेचो निवाशि श्री गजेन्द्र महर्जन  ज्यु लाई गोदावरि नगरपालिकाको मेयर जस्तो गरिमामय पदमा निर्वाचित हुनु भएकोमा हार्दिक बधाई। यहाँको कार्यकाल सफल, अशल र बैधानिक रहन्छ भन्ने हामी विश्वाशत छौं। बिकास निर्माणले तिब्र गती लिउन् , सफलताले गगन चुमून्, शुभकामना।   गोदावरी नगरपालिकामा मेयर र उपमेयरको विजयी घोषणा पछिको दृश्य

दाहालले जेठ ८ मा राजीनामा गर्ने

Posted On    Author    Category राजनीति.

प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेसलाई सत्ता हस्तान्तरण गर्न जेठ ८ गते राजीनामा दिने मनस्थिति बनाएका छन् । कांग्रेससँग भएको समझदारीअनुसार दाहालले स्थानीय तहको दोस्रो चरणको चुनावअगावै राजीनामा दिने भएका हुन् । प्रधानमन्त्रीले ८ गते संसद्लाई सम्बोधन गरी राजीनामा दिने तयारी गरेको माओवादी केन्द्रका नेता वर्षमान पुनले बताए । ‘भोलि (बिहीबार) या पर्सि (शुक्रबार) यो हिउँदे अधिवेशन… Read more »