गुन्डा छुटाउन नेताहरूले यसरी दिए दबाब

Posted On    Author    Category राजनीति.

ललितपुर, २० जेठ । ललितपुर प्रहरीले मंगलबार पक्राउ गरेका जग्गा कारोबारी र भिडन्तको तयारी अवस्थामा रहेका १८ जना गुन्डा छुटाउन कांग्रेस नेता परिसर जावलाखेल नै पुगेका छन् । परिसर स्रोतका अनुसार प्रहरीले पक्राउ गरेकाको सिफारीसमा ललितपुर कांग्रेशका सभापति मदनबहादुर अमात्य धनकुटाका अर्का कांग्रेस नेतासँगै ललितपुर परिसर जावलाखेल पुगेका हुन । नागरिक दैनिकले समाचार छापेको छ… Read more »

प्रधानमन्त्री अोली चीन प्रस्थान

Posted On    Author    Category राजनीति.

काठमाडौं चैत ७ – प्रधानमन्त्री केपी शर्मा ओली जनगणतन्त्र चीनका प्रधानमन्त्री ली खछयाङको निमन्त्रणामा आइतबार बिहान त्यसतर्फ प्रस्थान गर्नुभएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्री, संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिले बिदाइ गर्नुभएको थियो । प्रधानमन्त्रीका साथ उहाँकी धर्मपत्नी राधिका शाक्य, उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापा,… Read more »

चीनसँग ब्यापार, पारवहन, टे«डमार्क, ईन्धन र पेट्रोलियम अन्वेषण सम्झौता हुन्छः उद्योगमन्त्री पाण्डे

Posted On    Author    Category राजनीति.

काठमाडौं, चैत ३ ।   उद्योगमन्त्री सोमप्रसाद पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीको चैत ७ गतेबाट हुने चीन भ्रमणको क्रममा चीनसँग ब्यापार तथा पारवहन सन्धी, ईन्धन आपूर्ति, टे«डमार्क र पेट्रोलियम अन्वेशण सम्बन्धी सम्झौता हुने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा उहाले नेपालमा पेट्रोलियम पदार्थको अन्वेषण गर्ने विषयमा चीनले सहयोग गर्ने बताईसकेकोले त्यस… Read more »

आयल निगमकै कर्मचारीमाथि कारबाही थाल्ने नेत्रविक्रम माओवादीको धम्की

Posted On    Author    Category राजनीति.

काठमाडौं, चैत १ । नेपाल आयल निगममा उच्चपदस्थ कर्मचारीको मिलेमतोमा पेट्रोलियम पदार्थमा कालोबजारी भैरहेको भन्दै नेत्रविक्रम चन्द नेतृत्वको माओवादीले सोमबार आयल निगमको केन्द्रीय कार्यालयमा धर्ना दिएको छ । काठमाडौंको माइतघरदेखि विरोधर्‍याली निकालेर बबरमहल पुगेका माओावदी कार्यकर्ताले निगमको कार्यालय अगाडि पुगेर आधाघन्टा धर्ना दिएका हुन् । र्यालीपछि आयोजित विरोधसभालाई सम्बोधन गर्दै माओवादीका नेताहरुले निगमकै उच्चतहमा बसेका… Read more »

राष्ट्रिय सरकारको नेतृत्व कांग्रेसले गर्छ : मीन विश्वकर्मा

Posted On    Author    Category राजनीति.

काठमाडौं – नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य मिन विश्वकर्माले राष्ट्रिय सरकारको नेतृत्व आफ्नो पार्टीले गर्ने बताउनुभएको छ । रफत सञ्चार क्लबले सोमबार भक्तपुरमा आयोजना गरेको साक्षात्कारमा उनले सबैभन्दा ठूलो दलको हैसियतले राष्ट्रिय सरकारको नेतृत्व गर्ने दाबी गर्नुभयो । सरकार कालोबजारीको संरक्षणमा लागेको आरोप लगाउँदै विश्वकर्माले कांग्रेसले नै अब कालोबजारी अन्त्य गर्ने बताउनुभयो । तराई आन्दोलनमा… Read more »

नेपाली राजनीतिमा आमूल परिर्वतनको खाचा -नयाँशक्ति नेपालका संयोजक डाक्टर बाबुराम भट्टराई

Posted On    Author    Category राजनीति.

काठमाडौं -नयाँशक्ति नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले नेपाली राजनीतिमा आमूल परिर्वतनको खाचो रहेको बताउनुभएको छ । सोमबार काठमाडौमा आयोजित एक कार्यक्रममा उहाले मुलुक पुरानै सोच र धरातलमा चलेको भन्दै राजनीतिमा नै आमूल परिवर्तनको खाचो रहेको बताउनुभएको हो । भट्टराईले आफ्नो नया शक्तिले सबैको हक अधिकारलाई मुख्यरुपमा ध्यानमा राख्ने भन्दै अहिले पिछडिएका , अल्पसंख्यक लगाएतले पूर्ण… Read more »

महामन्त्रीमा मैले उम्मेदवारी घोषणा गरे, देउवाको भोली हुन्छः नेता केसी

Posted On    Author    Category राजनीति.

काठमाडौं: नेपाली काग्रेसका नेता अर्जुन नरसिंह केसीले बरिष्ठ नेता शेरबहादुर देउवा प्यानलबाट महामन्त्री पदको उम्मदेवारी घोषणा गर्नुभएको छ । रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा उहाले आफू प्रतिष्पर्घामा उत्रिसकेकोले जो विपक्षमा उमेदवार भएपनि अब पछि नहड्ने स्पष्ट पार्नुभयो । केसीले नेपाली काग्रेसमा ब्याप्त विरासतको राजनीति, सिण्डिकेट, विधिहिनता र सानो झुण्डको हालिमुहाली तोड्न आफू बरिष्ठ… Read more »

नेतृत्वलाई अघि बढाउन सक्ने नेतृत्व काग्रेसले चयन गर्ने पूर्व अर्थमन्त्री डाक्टर रामशरण महत्त को भनाई ।

Posted On    Author    Category राजनीति.

नेपाली काग्रेसका नेता एव पूर्व अर्थमन्त्री डाक्टर रामशरण महत्तले नेतृत्वलाई अघि बढाउन सक्ने नेतृत्व काग्रेसले चयन गर्ने बताउनुभएको छ । प्रजातन्त्रवादी प्राध्यापक संघले सोमबार काठमाडौमा गरेको अन्तक्र्रिया कार्यक्रममा उहाले पछिल्लो समय काग्रेसको नेतृत्व कमजोर हुदै गएको भन्दै पार्टीलाई अघि बढाउने नेतृत्व चयनका लागी महाधिवेशन सुनौलो भएको उल्लेख गर्नुभयो । उहाले अरु दलले बहुदलबादलाई आत्मसाथ गर्दे… Read more »