
आइतबारको जितसँगै जोकोभिचले रोय इर्मिसनको ६ पटक अस्ट्रेलियन ओपन कीर्तिमानीसँग बराबरी गरेका छन्। त्योसँगै उनको ग्रान्ड स्लाम उपाधि ११ पुगेको छ। पछिल्लो पाँच बर्षमा जोकोभिजले चौथो पटक अस्ट्रेलियन ओपन जितेका हुन्। सर्वाधिक ग्रान्डस्लाम उपाधि विजेताको सुचिमा जोकोभिच रोड लाभेर र बिजोर्न ब्रोगसँगै पाँचौं स्थानमा रहेका छन्। जोकोभिचले यसअघि सन् २००८, २०११,२०१२,२०१३ र २०१५ मा पनि… Read more »