किन चाहिन्छ आफ्नै नामको सिमकार्ड ?

Posted On    Author    Category Uncategorized, टेक्नोलोजी, बिज्ञान.

काठमाडौं । उमेर पुगेका प्रायः सबैसँग अहिले माेबाइल छ । अनि फोन नम्बर नै व्यक्तिकाे परिचय बनेको छ । बैंकिङ सेवादेखि सरकारका अनलाइन सेवा लिन अहिले आफ्नै नाममा सिमकार्ड हुन अनिवार्य भएकाे छ । यदि तपाईंको नाममा एउटै सेवा प्रदायकका दुईभन्दा बढी सिमकार्ड छन् भने आफूले प्रयोग नगर्ने सिमकार्ड बन्द गर्न वा अर्काको नाममा नामसारी… Read more »

भारतीय ह्याकरद्वारा नेपाल नागरिक उड्डयन प्राधिकरणको वेबसाइट ह्याक

Posted On    Author    Category बिज्ञान, राष्ट्रीय समाचार.

भारतीय ह्याकरले नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)को वेबसाइट ह्याक गरेको छ। ‘घोष्ट०५७_५पि३सी७०६’ नामको ह्याकरले साइट ह्याक गरी भारतीय झन्डा राखेको छ। ह्याकरले ‘हामी शान्त छौ त्यसको मतलब केही गर्न सक्दैनौ भन्ने होइन’ भन्ने सन्देस छोडेको छ। ह्याकरले ट्विटरमार्फत् ह्याक गरेको सूचना पोष्ट गरेको ४५ मिनेटभित्रै साइट ह्याकर पहुँच बाहिर आइसकेको थियो। तर फेरि अहिले ह्याकरको पहुँचमा… Read more »

अब नेपालको आफ्नै भू-उपग्रह

Posted On    Author    Category बिज्ञान.

नेपालले अर्को वर्षभित्र आफ्नै भू-उपग्रह प्रक्षेपण गर्न तयारी थालेको छ। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले जापानको एक इन्टिच्यूसनसँग सम्झौता गरी आफ्नै भू-उपग्रह स्थापना गर्ने प्रक्रिया अगाडि बढाएको हो। यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ। भू-उपग्रहसम्बन्धी अध्ययन/अनुसन्धान गर्न नास्टले माघ ३ गते जापानको क्युटेक (क्युस इन्स्टिच्युट अफ टेक्नोलोजी) सँग सम्झौता गरेको नास्टका… Read more »

भट्टेडाँडामा ‘टु जी राडार’ जडान

Posted On    Author    Category बिज्ञान.

काठमाडौँ, ९ माघ- नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई सेवालाई सुरक्षित र भरपर्दो बनाउन दोस्रो पुस्ताको राडार सञ्चालनमा ल्याउने भएको छ । जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को आर्थिक तथा प्राविधिक सहयोगमा ललितपुरको भट्टेडाँडामा जडान भएको उच्च क्षमताका ‘टु जी राडार’ केही दिनभित्रै सञ्चालनमा ल्याउन लागिएको हो । प्राधिकरण, यहाँस्थित जापनी दूतावास र जाइकाको उच्चस्तरीय प्रतिनिधिमण्डलले… Read more »

माइक्रोस्कोप लगभग 100 रुपैया

paper microscope

Posted On    Author    Category बिज्ञान.

एक भौतिकी र आविष्कारक, प्रोफेसर मनु प्रकाश, कम लागत वाला वैज्ञानिक यंत्र बनाइन्छ जुन बच्चाहरु लाई असली विज्ञान गर्न को लागी उपयोग गर्न सकिन्छ – एक माइक्रोस्कोप समेत कागज को बाहिर छ जो लगभग 100 रुपैया बनाउन को लागी, र एक कागज केन्द्राप्रत्रक कि पनि लागत हजारौँ खर्च गर्ने उपकरणहरू जस्तै काम गर्दछ। “विज्ञान मात्र… Read more »