लाेडसेडिङ फेरि बढ्याे, सातामा ९३ घण्टा अाउँदैन बिजुली(तालिका)

Posted by & filed under कृषि, राजनीति, राष्ट्रीय समाचार.

प्राधिकरणले सातामा ५ दिन १३ घण्टा र दुर्इ दिन १४ घण्टा गरी सातामा ९३ घण्टा लोडसेडिङ गर्ने नयाँ तालिका सार्वजनिक गरेको हाे। प्राधिकरणको आपूर्ति प्रणालीमा विद्युत्को माग तीव्र रुपले बढ्दै गएको, नदीहरुमा जल प्रवाह घट्दै गएकोले लोडसेडिङको समय बढाइएको प्राधिकरणले जनाएको छ ।