रवि लामिछाने विरुद्ध फेरी अर्को मुद्धा दर्ता

Posted On    Author    Category राष्ट्रीय समाचार.

पत्रकार रवि लामिछाने विरुद्ध फेरी अर्को मुद्धा दर्ता भएको छ । पत्रकार आचार संहिता विपरित काम गरेको भन्दै मिडिया काउन्सिल समक्ष हदै सम्मको कार्बाहीको माग गर्दै कञ्चनपुरका पत्रकार खेम भण्डारीले मुद्धा दर्ता गराका हुन । भण्डारीले न्यूज- २४ मा सिधा कुरा जनतासँग कार्यक्रम चलाउँदै आएका लामिछानेले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त बलात्कार पछिको हत्याको… Read more »

टेलिफोन र विद्युतका पोलमा विज्ञापन टाँस्न नपाइने

Posted On    Author    Category सामाजिक.

प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले विज्ञापन नियमन गर्ने सम्बन्धमा बनेको विधेयक पारित गरेको छ । बुधबारको समिति बैठकले राष्ट्रियसभाले संशोधनसहित पारित गरेका केही बुँदालाई साविककै रुपमा पारित गर्ने निर्णय गरेको सभापति कल्याणीकुमारी खड्काले बताइन् । राष्ट्रियसभाले सरकारले राजपत्रमा सूचना प्रकाशित गरेपछि तोकेको मितिका आधारमा ‘क्लिन फिड’ लागू हुने व्यवस्थासहित विधेयक पारित गरेको थियो । समितिले… Read more »

माटोविनै तरकारी खेती, टन्नै पैसा कमाइने

Posted On    Author    Category व्यापार, सामाजिक.

झरुवाराशी । आजकल बजारमा तरकारी महँगो छ । महँगो तरकारी किनेर खाने आदत परेका काठमाडौंबासीलाई तपाई व्यावसायिक तरकारी खेती गरेर तरकारी बेचेर टन्न पैसा कमाउने सोचमा हुनुहुन्छ ? एउटा गजव्वको प्रविधि भेटिएको छ । जसबाट थोरै जग्गामा तरकारी खेती गरेर मनग्गे पैसा कमाउन्छ । ललितपुरको झरुवाराशीको गुराँय एग्रो ईड्रष्ट्रि माटोविनै तरकारी खेती गरिएको छ । यहाँ… Read more »

ललितपुर महानगरपालिकाले सडक बढार्ने, आयो २ ब्रुमर

lalitpur bumer machine

Posted On    Author    Category सामाजिक.

ललितपुर महानगरपालिकाले सडकको धुलो बढार्न २ वटा अत्याधुनिक ब्रुमर खरिद गरेको छ । इटानीको म्याक्रो कम्पनीले बनाएको अत्याधुनिक एम ६० मोडलको ब्रुमर गत आइतबार नेपाल आइपुगेको हो । ललितपुर माहानगरपालिकाले जेन टेक प्रालि मार्फत ब्रुमर ४ करोड ४८ लाख ११ हजार २ सय ८० मुल्यमा खरिद गरिएको हो । बु्रमर खरिदका लागि ठेण्डर गरेको थियो… Read more »