
आर्थिक विधेयक ०७६/७७ ले उद्योगी–व्यवसायीले आफ्नो उद्योग–व्यवसायमा श्रमिक राख्दा अनिवार्य रूपमा नेपाली भएको हुनुपर्ने र तिनीहरूले अनिवार्य रूपमा प्यान लिएको हुनुपर्ने व्यवस्था गरेको छ । अनिवार्य प्यानको व्यवस्था किन गरेको हो भने नेपालमा विशेष गरी सीमावर्ती क्षेत्रमा विदेशी कामदार उपलब्ध हुने र तिनले सस्तोमा काम गरिदिने हुनाले नेपाली कामदार बेरोजगार बन्ने अवस्था सिर्जना भयो । अनिवार्य प्यान… Read more »