गावाहालमा टोलै थर्काउने गरि घर ढल्यो

Posted On    Author    Category सामाजिक.

गावाहालमा टोलै थर्काउने गरि घर ढल्यो गाःबहालबाट पिम्बहाल जाने बाटोमा एक घर आइतबार राती ठूलो आवाजसहित भत्केको छ । टोलै थर्काउने गरि आवाज आएपछि स्थानीय जम्मा भएर हेर्दा घर लडेको देखिेका थिए । भुकम्पले क्षतिग्रस्त त्यस घर सुरीषत तरिकाले भत्काउन सुझाव दिए पछि भत्काइएको थिएन । घर भत्के पनि कानविय क्षति भने भएन ।। तस्वीर… Read more »

टिकाभैरव क्षेत्रमा गैरकानुनुी रुपमा संचालित रोडा ढुंगाले सामाजिक असर परेकाले भन्दै नवराज सिलवालले बन्द गर्न माग

Posted On    Author    Category Uncategorized.

काठमाडौं । ललितपुर क्षेत्र नं १ को टिकाभैरव क्षेत्रमा गैरकानुनुी रुपमा संचालित रोडा ढुंगाले सामाजिक असर परेकाले भन्दै संघीय सांसद नवराज सिलवालले बन्द गर्न माग गरेका छन् । टिकाभैरव क्षेत्रमा २८ वटा गैर कानुनी रोडा ढुंगा उद्योगहरुले सामाजिक सुरक्षामा नराम्रो असर पारिरहेको सिलवालले तर्क गरेका हुन् । आइतबार संसद वैठकमा सार्वजनिक महत्वको विषयमा वोल्दै सिलवालले… Read more »

यसकारण महँगो छ नेपालमा इन्टरनेट

Posted On    Author    Category अर्थ.

सरकारले इन्टरनेटमा १३ प्रतिशत कर थपेपछि चौतर्फी असन्तुष्टि देखिएको छ। निर्वाचनमा सर्वसुलभ इन्टरनेटको बाचा गरेको पार्टीको सरकारले एकैपटक यति ठूलो प्रतिशतमा कर वृद्दि गर्दा देखिएको जनआक्रोश स्वाभाविक छ। यस्तो आक्रोश थामथुम पार्न सरकारले इन्टरनेट सेवा प्रदायक कम्पनीलाई कर बढे पनि पुरानै शुल्कमा नै सेवा दिन दबाब दिएको छ। सरकार निजी कम्पनीलाई देखाएर उम्किने दाउमा छ।… Read more »

इन्टरनेटमा ४ गुणा नाफा

Posted On    Author    Category अर्थ.

काठमाडौँ — विदेशबाट ब्यान्डविथ खरिद गरी नेटवर्क सर्भिस प्रोभाइडर (एनएसपी) ले स्थानीय सेवा प्रदायकहरूलाई ५ गुणासम्म नाफा खाएर ब्यान्डबिथ बिक्री गर्ने गरेका छन् । सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले इन्टरनेट ब्यान्डविथमा बढी नाफा लिने सेवा प्रदायकहरूको छानबिन गर्ने बताए । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेका कारण अहिले नेपाल भित्रिने इन्टरनेट ब्यान्डविथको औसत मूल्य १०… Read more »

खारेजी प्रक्रियामा ललितपुरका २९ सहकारी

Posted On    Author    Category अर्थ.

डिभिजन सहकारी कार्यालय ललितपुरले २९ वटा सहकारी संस्थाहरुलाई खारेजीको प्रक्रियामा समावेश गरेको छ । डिभिजन सहकारी कार्यालय ललितपुरमा दर्ता भएका तर नियमअनुसार सञ्चालन नभएका ती संस्थाहरुलाई सहकारी ऐन २०४८ को दफा ४१ (३) बमोजिम संस्था खारेजीका लागि मिति यही २०७३ साल जेष्ठ १० गते कार्यालयमा सुुचना प्रकाशित गरी प्रक्रिया सुुरु गरेको हो । सहकारी संस्थाहरुले… Read more »

सरकारले काठमाडौं उपत्यकामा मालवाहक टिपरलाई दिउँसो चलाउन रोक लगाएको छ ।

Posted On    Author    Category सामाजिक.

सरकारले काठमाडौं उपत्यकामा मालवाहक टिपरलाई दिउँसो चलाउन रोक लगाएको छ । १ साउनबाट टिपरका लागि राति ८ देखि बिहान ५ बजेसम्म चलाउने समय सीमा तोकिएको छ । टिपरका कारण हुने दुर्घटनामा दुई पांग्रे सवारी चालक र पैदलयात्रुको ज्यान जान थालेपछि गृह मन्त्रालयले काठमाडौं, ललितपुर र भक्तपुरमा समय सीमा तोकेको हो । गृह मन्त्रालयले सम्बन्धित जिल्ला… Read more »