गावाहालमा टोलै थर्काउने गरि घर ढल्यो

Posted On    Author    Category सामाजिक.

गावाहालमा टोलै थर्काउने गरि घर ढल्यो
गाःबहालबाट पिम्बहाल जाने बाटोमा एक घर आइतबार राती ठूलो आवाजसहित भत्केको छ । टोलै थर्काउने गरि आवाज आएपछि स्थानीय जम्मा भएर हेर्दा घर लडेको देखिेका थिए । भुकम्पले क्षतिग्रस्त त्यस घर सुरीषत तरिकाले भत्काउन सुझाव दिए पछि भत्काइएको थिएन । घर भत्के पनि कानविय क्षति भने भएन ।।
तस्वीर स् निराजमान बज्राचार्य ।

shopinholidays

Leave a Reply

Your email address will not be published. Required fields are marked *