ललितपुरमा बर्डफ्लू भेटियो

Posted On    Author    Category स्वास्थ्य.

ललितपुरमा बर्डफ्लू भेटियो | ललितपुरको गोदावरी स्थित वडिखेल र विशंखुनारायणमा बर्डफ्लू भेटिएको छ । सातदोवाटो प्रहरी प्रमुख विनोद सिलवालले दिएको जानकारी अनुसार अहिले बडिखेलमा राम प्रसाद पहरीको पोल्टी फार्ममा रहेको १००० कुखुरा नष्ट गरिएको छ ।

ललितपुर महानगरपालिकाका कर्मचारी ७० हजार घुस लिएपछि पक्राउ

Posted On    Author    Category सामाजिक.

ललितपुर महानगरपालिकाका कर्मचारी ७० हजार घुस लिएपछि पक्राउ ललितपुर महानगरपालिकाको राजस्व शाखाका कम्प्युटर अपरेटर ७० हजार घुस सहित रंगेहात पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्राविधिक खरिदार राजेन्द्र नेमकुल र बिचौलिया कृष्ण बोगटीलाई आईतबार पक्राउ गरेको हो। खरिदार नेमकुलले घरबहाल कर बापत सेवाग्राहीले भुक्तान गर्ने रकम कम्प्युटरमै घटाउने र सोही अनुसारको भुक्तानीको रसिद… Read more »