ट्राफिकले गाडी कुदन पनि दिदैन गाडी पार्क गर्न पनि दिदैन

Posted On    Author    Category सामाजिक.

यो पाटन अस्पताल अगाडिको बय्स्त ठाउ हो ट्राफिक ले सडक घेरेर राखेको छ गाडी कुदन पनि दिदैन गाडी पार्क गर्न पनि दिदैन घेरेर राख्न किन सडक बाउनु परयो यह्स छेत्रमा पर्किन गर्दा केहि असुबिदा पर्दैन / तेस्को भीत्र पटी निजि पार्किंग छ तेसलाई मालामाल बनाउने र आफु पनि मालामाल हुने होला इस्थानी निकाय कता हरायो?

नेपालमा नर्सिङः ‘तलब कम, श्रमशोषण बढी’

Posted On    Author    Category सामाजिक.

नर्सिङ पेशामा समेत आउटसोर्सिङ अर्थात् तेस्रो पक्षबाट कतिपय अस्पतालले काम लगाउने गरेको र कम तलब दिएर ‘श्रमशोषण’ गरेको भन्दै नर्सहरूको छाता संगठनले आक्रोश पोखेको छ। निजी अस्पताल सञ्चालकहरूले चाहिँ कम तलबको समस्या नरहेको भन्दै आफ्नो बचाउ गरेका छन्। स्वास्थ्य राज्यमन्त्रीले भने नर्सहरूको समस्याबारे आफू जानकार रहेको भन्दै त्यसबारे थप बुझेर कारबाही अगाडि बढाउने बताइएकी छन्।… Read more »

धुर्मुसले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने

Posted On    Author    Category सामाजिक.

काठमाडौँ – नागरिक नायक सिताराम कट्टेल (धुर्मुस)ले नेपालमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने घोषणा गरेका छन्। ४ वटा नमूना वस्ती निर्माण गरिसकेका धुर्मुसले फेसबुक मार्फत अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने घोषणा गरेका हुन्।   उनले सबैको चाहना बमोजिम आफूले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको संयोजन  गर्न लागेको बताए । उनले भने ‘सबैतिरबाट अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको संयोजन  गर्न अनुरोध… Read more »

सडकमा धुलो र खाने पानि को अभावले गर्दा जनजीवन कष्टकर भएकोले नगर प्रमुखलाई ज्ञ्यापन पत्र

Posted On    Author    Category सामाजिक.

बज्रबाराहि योग साधना केन्द्रको नेतृत्व मा बाताबरण ब्यबस्थापन समिति द्वारा सडकमा धुलो समस्या र खाने पानि को अभावले गर्दा जनजीवन कष्टकर भएकोले नगर प्रमुखलाई ज्ञ्यापन पत्र बूझाउदै।

अब पाटन दरबार क्षेत्र पनि सवारीमुक्त

Posted On    Author    Category सामाजिक.

अब पाटन दरबार क्षेत्र पनि सवारीमुक्त पाटन दरबार स्क्वायर। आउने वैशाख १ गतेदेखि ललितपुरको पाटन दरबार क्षेत्र पनि सवारीमुक्त हुने भएको छ। महानगरका भित्री भागमा सवारी चाप बढेसँगै दरबार क्षेत्र घुम्न आउने पर्यटकलाई मध्यनजर गर्दै सवारीमुक्त गर्न लागिएको ललितपुर महानगरपालिकाले जनाएको छ। पछिल्लो समय दरबार क्षेत्रमा पनि सवारी चाप बढेर पर्यटकलाई असहज हुन थालेकाले सवारीमुक्त… Read more »

ललितपुर खोकनाका स्थानीयबासीहरु क्षतिपूर्तिको माग सहित राजधानीमा प्रर्दशन

Posted On    Author    Category सामाजिक.

ललितपुर खोकनाका सडकबाट सुकुम्बासी भएका स्थानीयबासीहरु क्षतिपूर्तिको माग सहित राजधानीको बानेश्वरमा प्रर्दशन गरेपछि राज्यले गरेको बर्बर आंत्तकको शिकार भएका जनता तस्विर ः नभेस चित्रकार\रोयर्टस ललितपुर खोकनाका सडकबाट सुकुम्बासी भएका स्थानीयबासीहरु क्षतिपूर्तिको माग सहित राजधानीको बानेश्वरमा प्रर्दशन गरेपछि राज्यले गरेको बर्बर आंत्तकको शिकार भएका जनता तस्विर ः नभेस चित्रकार\रोयर्टस  

१५ दिनसम्म लगातार सामुहिक बलात्कार गर्ने ड्राइभर र कन्टेक्टरको ग्याङ्ग पक्राउ

Posted On    Author    Category अपराध.

१५ वार्षिय किसोरीलाइ एकहप्तासम्म आफ्नो कोठामा थुनेर १५ दिनसम्म लगातार सामुहिक बलात्कार गर्ने ड्राइभर र कन्टेक्टरको ग्याङ्ग पक्राउ परेको छ। यस्ता अपराधीलाई कस्तो कार्वाही गर्दा उचित होला???      

काठमाडौंमा ठूलो आवाज निकाल्ने बुलेट बाइक चलाउनेलाई ट्राफिकले समात्यो

Posted On    Author    Category सामाजिक.

काठमाडौं । ट्राफिक प्रहरीले स्वरुप परिवर्तन गरी सवारी चलाउने ११० मोटरसाइकललाई नियन्त्रणमा लिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएको टोलीले स्वरुप परिवर्तन गरी ठूलो आवाज बनाएर गुडाउने ११० बुलेट मोटरसाइकललाई नियन्त्रणमा लिएको हो । महाशाखाका प्रमुख सर्वेन्द्र खनालले ठूलो आवाज निकालेर कोलाहल मच्चाउँदै हिँड्ने सवारीमाथि कारबाहीका लागि विशेष अभियान थालिएको जानकारी दिए । ‘ठूलो… Read more »