अब पाटन दरबार क्षेत्र पनि सवारीमुक्त

Posted On    Author    Category सामाजिक.

अब पाटन दरबार क्षेत्र पनि सवारीमुक्त पाटन दरबार स्क्वायर।

आउने वैशाख १ गतेदेखि ललितपुरको पाटन दरबार क्षेत्र पनि सवारीमुक्त हुने भएको छ। महानगरका भित्री भागमा सवारी चाप बढेसँगै दरबार क्षेत्र घुम्न आउने पर्यटकलाई मध्यनजर गर्दै सवारीमुक्त गर्न लागिएको ललितपुर महानगरपालिकाले जनाएको छ।

पछिल्लो समय दरबार क्षेत्रमा पनि सवारी चाप बढेर पर्यटकलाई असहज हुन थालेकाले सवारीमुक्त गर्न लागिएको महानगरका मेयर चिरिबाबु महर्जनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *