पाँच नम्बर प्रदेश टुक्र्याउन कांग्रेस सहमत

Posted On    Author    Category राजनीति, राष्ट्रीय समाचार.

सत्तारुढ नेपाली कांग्रेसले पाँच नम्बर प्रदेश टुक्र्याउने विषयमा सहमति जनाएको छ। सोमबार बसेको पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले नवलपरासीदेखि बर्दियासम्मको छुट्टै प्रदेश बनाउन सहमति जनाएको हो। पाँच नम्बर प्रदेशबाट पहाडी जिल्ला झिकेर ६ र चार नम्बर प्रदेशमा गाभ्ने र बाँकी नवलपरासीदेखि बर्दियासम्मको छुट्टै प्रदेश बनाउने विषयमा सहमति भएको उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले जानकारी दिए।

सोमबार विहानको पराकम्पः आमाडब्लम हिमालमा एक शेर्पाको मृत्यु

Posted On    Author    Category सामाजिक.

१३ मंसिर, काठमाडौं । सोमबार विहान गएको पराकम्पका कारण चट्टान खस्दा अमादब्लम हिमाल आरोहणमा गएका एक शेर्पाको मृत्यु भएको छ । रामेछाप र सोलखुम्बुको सीमानालाई केन्द्र बनाएर ५ बजेर २० मिनेटमा ५.६ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पको धक्का काठमाडौंसम्म महसुस भएको थियो । सोलखुम्बुका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेका अनुसार भूकम्पका कारण खसेको… Read more »

नेपालले आज पाकिस्तानसँग खेल्ने

Posted On    Author    Category खेल.

पाकिस्तानसँग शनिबार खेल्दै एसिया कप ट्वान्टी–२० क्रिकेटको सुरु गर्दा नेपाली राष्ट्रिय महिला टोलीसामु तयारी समयका सबै विवादछायाँमा पार्नुपर्ने चुनौती हुनेछ।

थेचो महिला जागरण बचत तथा ऋण सहकारी संस्थाकी व्यवस्थापक रमिता महर्जन

Posted On    Author    Category अर्थ, सामाजिक.

थेचो महिला जागरण बचत तथा ऋण सहकारी संस्थाकी व्यवस्थापक रमिता महर्जन सहकारीको दैनिक काममा रमाउँदै आएकी छिन् । स्वास्थ्य क्षेत्रमा तीन वर्षको अनुभव सँगालेकी महर्जनले सहकारी सामाजिक क्षेत्र भएकाले काम गर्दा आनन्द आउने बताउँछन् । आफ्नो समुदायको हितका लागि सहकारीमार्फत काम गर्न पाएकोमा उनी खुसी छिन् । भन्छिन्–‘हाम्रो सहकारीमा सबै यहीँ क्षेत्रका दिदीबहिनी हुनुहुन्छ, उहाँहरुको… Read more »

बाबा रामदेवले नेपालमा १० हजारलाई रोजगारी दिने

२०७३- बाबा रामदेवले १० हजार नेपालीलाई रोजगारी दिने बताएका छन् । उनले पतंजलि आयुर्वेद प्रालि मार्फत उक्त संख्यामा रोजगारी दिने प्रतिवद्धता जनाएका हुन् । ‘पतंजलि आयुर्वेद मार्फत नेपालमा करिब डेढ अर्ब लगानी छ । एक हजारले सिधै रोजगारी पाएका छन् । अब लगानी बढाएर ५ अर्ब पुर्‍याउने योजना छ,’ मंगलबार आयोजित पत्रकार सम्मेलनमा रामदेवले भने,… Read more »

बज्रबाराही नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम

Posted On    Author    Category सामाजिक.

बज्रबाराही नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम भब्य रुपमा सम्पन्न भयो । टि•भि•टुडे बाट आज साझ ६ ; ७ ;८ ; १० बजे र भोली बिहान १० बजे उक्त कार्यक्रम हेर्न समेत सक्नु हुनेछ ।

मकाउलाई हराउँदै नेपाललाई सोलिडारिटी कपको उपाधि

Posted On    Author    Category खेल.

नेपालले एसियाली फुटबल महासंघ (एएफसी) ले आयोजना गरेको सोलिडारिटी कपको उपाधि जितेर इतिहास रचेको छ। सन् १९५४ मा एएफसीको सदस्यता लिएपछि उसले आयोजना गरेको कुनै आधिकारिक प्रतियोगिता नजितेको नेपालले ६४ वर्षपछि यो उपलब्धीलाई चुमेको छ। मंगलबार भर्खरै सम्पन्न खेलमा नेपालले २० वर्षदेखिको आफ्नो प्रतिद्धन्द्धी मकाउलाई १–० ले पराजित गरेको छ। मलेसियाको कोचिङस्थित सरावक रंगशालामा खेल… Read more »