नेपालमा १२ कक्षा वा सो सरह को पढाई पुरा गरेको जो कोहीले पनि अमेरिकामा विद्यार्थी भिसा का लागि आवेदन गर्न सक्छन्। त्यो बाहेक, अधिकांश अमेरिकी विश्वविद्यालय ले स्नातक तह को लागि टोफेल/आइइएलटीएस र मास्टर लेभल को लागि जि-म्याट/जिआरइ पनि नभई भर्ना दिदैनन्। फरक फरक विश्वविद्यालय को Minimum Test Score Requirement फरक-फरक हुन सक्छ। उदाहरणको लागि… Read more »
Monthly Archives:: July 2016
यसरी आफैं गर्न सकिन्छ अमेरिकामा विद्यार्थी भिसाको प्रोसेस
पुस्तकको १० प्रतिशत रकम बालबालिकालाई
काठमाडौं: लेखक निगम पौडेलले नयाँ पुस्तक ‘द पावर अफ नलेज’ बजारमा ल्याएका छन् । सानो ‘इन्साइकोपेडिया’ नाम दिएको पुस्तक क्रिकेटर शक्ति गौचनको प्रमुख आतिथ्यतामा असार २५ गते एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको हो । विशेषगरी माध्यमिक तथा उच्च माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीका पाठ्य सामग्रीका रुपमा यो पुस्तक प्रयोग गर्न सकिने लेखक पौडेलको भनाई छ… Read more »
टेअच फोर नेपाल फेल्लोशिप 2017 को निबेदन खुल्यो
टेअच फोर नेपाल फेल्लोशिप 2017 को निबेदन खुल्यो Application for 2017 Teach For Nepal Fellowship is open. Looking for young change makers with the drive and vision to change the nation. Join 150 young leaders changing the future of over 7000 children. Apply online: www.teachfornepal.org
सिद्धार्थ डेवेलोप्मेन्ट बैंकमा रोज्गार को अब्सर
सिद्धार्थ डेवेलोप्मेन्ट बैंक लाई विभिन्न पदमा कर्मचारीको आवश्यकता ! योग्यता: +2 देखि Degree सम्म ! थप जानकारीको लागि यो लिंकमा क्लिक गर्नुहोस Click here
भोटेकोसी नदी थुनिएपछि
सिन्धुपाल्चोक- गए राती सीमा नाका तातोपानीमा भोटेकोसी नदी थुनिएपछि त्यस क्षेत्रमा ठूलो क्षति भएको अनुमान गरिएको छ। तर त्यस क्षेत्र सडक र सञ्चार सम्वन्ध विच्छेद भएकाले क्षतिको विवरण आउन सकेको छैन। भारी बर्षासँगै चिनियाँ क्षेत्रबाट पहिरो खसेपछि केहिबेर भोटेकोसी थुनिएको थियो। थुनिएको नदी फुटेपछि तल्लो तटिय क्षेत्रमा व्यापक क्षति पुर्याएको हो। ‘ठूलो क्षति पुर्याएको प्रारम्भिक… Read more »
ललितपुरमा स्कुलको पर्खाल भत्किँदा २ विद्यार्थीको मृत्यु, २२ विद्यार्थी घाइते
अविरल वर्षापछि ललितपुरको बाडेगाउँमा रहेको पुष्पाञ्जली स्कुलको पर्खाल भत्किँदा २ जनाको मृत्यु हुनुका साथै करिब दुई दर्जन विद्यार्थी घाइते भएका छन्। मृत्यु हुनेमा वर्ष ९ की कृपा राई र वर्ष १० की अञ्जना पुन मगरको उपचारको क्रममा बिएण्डबी अस्पतालमा मृत्यु भएको हो। शुक्रबार बिहान स्कुलको छेउमा लगाइएको ढुंगासहितको पर्खाल भत्केर स्कुलको भित्ता भत्केपछि कक्षा २… Read more »








