डूर तो डूर तएक्वोन्दो चम्पिओन्शिप अन्तरगत ल.पु क्षेत्र नं १ टौखेलमा भएको कार्यक्रममा पुरस्कार वितरण मा पञ्चकन्या र खेलाडी बाट स्वागत ग्रहण गर्दै प्रमुख अतिथि रा.खे.प का पुर्व कोषाध्यक्ष तथा नेपाली काँग्रसका युवा नेता मिन कृष्ण महर्जन ज्यु ।

ललितपुर, २० जेठ । ललितपुर प्रहरीले मंगलबार पक्राउ गरेका जग्गा कारोबारी र भिडन्तको तयारी अवस्थामा रहेका १८ जना गुन्डा छुटाउन कांग्रेस नेता परिसर जावलाखेल नै पुगेका छन् । परिसर स्रोतका अनुसार प्रहरीले पक्राउ गरेकाको सिफारीसमा ललितपुर कांग्रेशका सभापति मदनबहादुर अमात्य धनकुटाका अर्का कांग्रेस नेतासँगै ललितपुर परिसर जावलाखेल पुगेका हुन । नागरिक दैनिकले समाचार छापेको छ… Read more »
ललितपुर । ललितपुर प्रहरीका एसपी असोक सिंहको नेतृत्व टोलीले गुन्डागर्दीमा संलग्न २३ जनालाई पक्राउ गरेको छ । गुण्डा पक्राउ गर्ने क्रममा केही वर्ष अगाडि धापाखेलमा गोली काण्ड मच्चाउने प्रकाश माली र युवराज खड्कालाई पनि पक्राउ गरेको छ । खड्कालाई मंगलबार सातदोबाटोबाट प्रहरीले पक्राउ गरेको थियो भने माली प्रहरीको पन्जाबाट मंगलबार उम्किन सफल बने पनि बुधबार… Read more »