पोखराको पृथ्वीचोकमा रहेको सनराइज ड्राईभिङ सेण्टरमा मात्र पाँच रुपैयाँमा नयाँ मोटरसाइकलमा र २० रुपैयाँमा नयाँ स्कुटरमा ट्रायल सिक्न पाइन्छ। यसै कारणले पनि ड्राईभिङ सेण्टरले संचालनमा ल्याएको ‘प्रि भेइकल टेष्ट सेण्टर’ ले छोटो समयमा धेरैको मन जित्न सफल भएको छ । सेण्टरमा दैनिक ३ सय जनाको हाराहारीमा सिक्न आउने गरेका छन् । नेपाल सरकार यातायात व्यवस्था… Read more »
Monthly Archives:: May 2016
पाँच रुपैयाँमै मोटरसाइकल ट्रायल !
अमेरिका भिसा आवेदन गर्दा बैंक स्टेटमेन्ट, लालपूर्जा नचाहिने
काठमाडौं— काठमाडौँस्थित अमेरिकी दूतावासले पर्यटक तथा विद्यार्थी भिसा आवेदकका लागि कागजी प्रक्रिया घटाउने भएको छ। बैंक स्टेटमेन्ट, लालपूर्जा लगायतका कागजात आवश्यक नपर्दा अमेरिका आवेदन अब सहज हुनेछ। दूतावासकाअनुसार यो नयाँ नियम जेठ १९ गतेबाट पर्यटक तथा विद्यार्थी भिसा आवेदन गर्नेहरुमा लागू हुनेछ। ‘आवेदकहरूलाई सम्भावित छलकपटबाट जोगाउनका साथै उनीहरूको पैसा र समय बचत होस् भनी उनीहरूले… Read more »
छोरीकै साथीले चोरिन् १९ तोला गहना
४ जेठ, काठमाडौं । गत २३ वैशाखमा ललितपुरको कार्यविनायक बस्ने राजेन्द्रमान सिंहको घरबाट रहस्यमय रुपमा १९ तोला गहना चोरी भयो । घरमा कतै ताला फटाएको छैन, मान्छे घरमै भएको अवस्थामा चोर छिरेर चोर्ने अवस्था पनि थिएन । तर, कसरी चोरी भयो ? प्रहरी पनि चकित भयो । दराजको पछिल्लो भाग काटेर गहना चोरी भएको थियो… Read more »
लक्ष्मी बैंकमा रोजगारीको सुवर्ण अवसर !
लक्ष्मी बैंकमा रोजगारीको सुवर्ण अवसर ! सहायक र अधिकृतस्तरका ४१ जना कर्मचारीको आवश्यकता ! Online बाट Apply गर्न यो लिंकमा क्लिक गर्नुहोला http://bit.ly/1qmsLYz
सडक बिस्तार बिरुद्द कालिमाटी बासिन्दा जाने भयो मुद्दामा
त्रिपुरेश्वर-नागढुङ्गा सडक बिस्तारको योजना अनुरूप केही समय अघी देखी काठमाडौं उपत्यका विकास प्राधिकरणले बिना पूर्व सूचना सडक विस्तारका नाममा घर कम्पाउन्ड डोजर लगाएर भत्काएर स्थानिय बासिन्दाहरुलाई आतंकित बनाउदै अाइरहेकोछ । बिना छलफल र जानकारी डोजरले घरको पर्खाल र भर्र्याङ् भत्काउन सुरु भएपछी कालिमाटी बासिन्दाहरुले भिभिन्न चरणमा बिभिन्न पक्ष सँग छलफल र परामर्श गर्दै आज मिती… Read more »
२५ हजार लाइसेन्स व्लुबुक निलम्बन हुँदै
३१ वैशाख, काठमाडौं । ट्राफिक नियम उल्लंघनपछि कारबाहीका लागि ट्राफिक प्रहरीले लिएको कागजपत्र एक महिनाभित्र फिर्ता लिनुपर्ने भएको छ । नत्र चालकका लाइसेन्स तथा व्लुबुक निलम्बन हुने र थप जरिवाना तिर्नुपर्ने ट्राफिक प्रहरीले जनाएको छ । यातायात व्यवस्था एनअनुसार कारबाहीका लागि खिचिएको कागजपत्र एक महिनाभित्र जरिवाना तिरेर फिर्ता लिइसक्नुपर्ने प्रावधान रहेको आजको नयाँ पत्रिका दैनिकले… Read more »
नयाँ ट्राफिक जरिवाना शनिबारदेखि लागू हुने, के गरे कस्तो कारबाही
ट्राफिक प्रहरी महाशाखा रामशाहपथले ट्राफिक नियम उल्लंघनको लागि बढाएको जरिवाना पर्सि शनिबारदेखि लागू गर्ने भएको छ। यातायात व्यवस्था ऐन ०४९ को दफा १६४ मा रहेको जरिवानाको व्यवस्थालाई संशोधन गर्दै ट्राफिक प्रहरीले वैशाखको दोस्रो साता जरिवानामा २० प्रतिशतसम्म बढाएको थियो। सवारी नियम उल्लघंन गर्नेहरु दिनहुँ बढ्दै गएको र त्यसलाई न्युनिकरण गर्नका लागि नयाँ नियम ल्याइएको महाशाखाका… Read more »
चापागाउँ स्थायी बसोबास सूर्यविनायकबाट सोमबार बिहानदेखि वृद्धा बेपत्ता
भक्तपुरः भक्तपुरको सूर्यविनायकबाट सोमबार बिहानदेखि एक वृद्धा बेपत्ता भएकी छन् । बिहान घरमै रहेकी ८५ वर्षकी दिलमाया देसार एकाएक बेपत्ता भएको उनका नाति उत्सव देसारले बताए । बज्रबाराही नगरपालिका ८ चापागाउँ स्थायी बसोबास भएकी देसार आफ्नो नातिको बिवाहमा सहभागी हुन तीन दिन अघि सूर्यविनायकस्थित आफ्ना कान्छा छोराको घरमा गएकी थिइन् । कान्छो छोराको घर नजिकै… Read more »








