ललितपुर २२,फागुनशिक्षकको कुटाइबाट ललितपुर कालेश्वरको बागभैरव उच्च माध्यमिक विद्यालयका आठ कक्षाका ६ विद्यार्थी घाइते भएका छन् । माध्यमिक तहका सामाजिक विषयका शिक्षक उपेन्द्र घिमिरेले पाइपले हिर्काउदा सात जना विद्यार्थी घाइते भएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी बृत चापागाउका प्रहरी नायव उपरिक्षक गोविन्द अचार्यले शिक्षकको कुटाईबाट घाइते भएका विद्यार्थीको पाटन अस्पतालमा उपचार भइरहेको बताउनुभयो ।… Read more »
Monthly Archives:: March 2016
चापागाउका प्रहरी नायव उपरिक्षक अचार्यले शिक्षकको कुटाईबाट घाइते विद्यार्थीको अस्पतालमा उपचार भइरहेको बताउनुभयो
कस्ता व्यक्तिलाई लसुन हानिकारक
कोलेस्ट्रल र मधुमेह विरामीहरु, यी अत्यधिक छैन केवल हिउँदमा Benefisial को लसुन आहार सेवन, तर एच सिजन थिए। हाम्रो बारे आयुर्वेद विशेषज्ञ हामीलाई Adwantages राम्रो थिए अब Rekognize allopathic लसुन। किन डाक्टर अक्सर यी Aksplains आहार को Benefisial लसुन सेवन अन्तर्गत थिए। यहाँ को लाभ थिए अरे लसुन
ग्रहण लाग्ने दिन सरकारी विदा
काठमाडौं, फागुन २२ । फागुन २६ गते बुधबार फागुन कृष्ण औँसीका दिन खण्डग्रास सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । बिहान ५ः५७ बजे सूर्यग्रहणको स्पर्श हुने भए पनि नेपालमा ६ः२२ मा सूर्योदय हुने भएकाले त्यसपछि मात्र ग्रहण देख्न सकिने समितिका अध्यक्ष एवम् धर्मशास्त्र विद् प्राडा रामचन्द्र गौतमले राससलाई जानकारी दिए । ‘ग्रहणको मध्यकाल… Read more »
इन्भेष्टमेण्टको एफपिओका लगानीकर्ताको हकमा बोर्डको निर्देशन लागू हुन्न : नागरिक लगानी कोष
पुर्व सूचना दिएर मात्र कुनै पनि कामको सुरुवात गर्ने प्रचलन संसर भरि छ । दैवी प्रकोप मात्र बिनाजानकारी आइलाग्ने विपत्ती हो । इन्भेष्टमेण्ट बैंकको एफपिओमा अधिकांसले बहुसंख्यक आवेदन फारममा एकल चेकको प्रयो गरेका छन् । तर बोर्डले काम सकिए पछि यस्तो निर्देशन जारी गरेका कारण सामाजिक सञ्जालदेखि यत्रतत्र सर्वत्र आफ्नो आवेदन के होला भन्ने चासोसंगै… Read more »
नेपालले नामिबियासँग कीर्तिपुरमा खेल्ने मौका गुमायो
२१ फागुन, काठमाडौं । नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत नामिबियासँग घरेलु मैदान कीर्तिपुरमा खेल्ने मौका गुमाएको छ । अब यो खेल दिल्लीमा हुने भएको छ । नेपाल क्रिकेट संघ क्यानको आन्तरिक विवाद समाधान नभएपछि अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले काठमाडौंमा हुने भनिएको खेल दिल्लीमा सार्ने संकेत दिएको छ । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत नेपाल… Read more »
१०० डाक्टर–नर्स माग्यो
काठमाडौं— स्वास्थ्य मन्त्रालयले अस्पताल तथा स्वास्थ्य केन्द्रहरुका लागि एक सयभन्दा बढी पदमा डाक्टर, नर्स, मेडिकल ल्याब टेक्नोलोजिस्ट तथा माइक्रोबायोलोजिस्ट पदमा जागिर खुलाएको छ। शुक्रबार मन्त्रालयले जारी गरेको सूचनाअनुसार सबै पदमा करारमा पद पूर्ति गर्न लागिएको हो। मन्त्रालयले मेडिकल अधिकृत पदमा ८२ जना डाक्टर माग गरेको छ। आठौं तहको यो पदका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट एमबीबीएस… Read more »
इमान बचनमा अडेको पत्यारिलो कांग्रेस हेर्न चाहन्छु: प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले जिम्मेवारी वहन गर्नसक्ने गरी तयार राख्न नेपाली काग्रेसलाई सुझाव दिनुभएको छ । महाधिवेशनको भव्य र पूर्ण सफलताका लागि आफू र पार्टीको तर्फबाट शुभकामना दिँदै ओलीले महाधिवेशनबाट पार्टीले नीतिगत र कार्यनीतिमा स्पष्ट पार्दै लोकतन्त्र र गणतन्त्रलाई सुद्धृढ गरी विकास निर्माणलाई अगाडि बढाउन आग्रह गर्नुभयो । लामो इतिहास बोकेको पार्टीबाट जनताले सकारात्मक अपेक्षा… Read more »
कांग्रेसको १३ औं महाधिवेशन आज
काठमाडौं – नेपाली कांग्रेसको १३ औं महाधिवेशन आजबाट काठमाडौंमा शुरु हुँदैछ । महाधिवेशनको उद्घाटन दिउँसो १ बजे खुलामञ्चबाट गर्ने कार्यक्रम छ । सभापति सुशील कोइरालाको निधनपछि कार्यवाहक सभापतिको जिम्मेवारी पाएका रामचन्द्र पौडेलले महाधिवेशनको उद्घाटन गर्नेछन् । ‘सुशीलको नेतृत्वमा बनायौं संविधान, समृद्ध राष्ट्र निर्माण अब हाम्रो अभियान’ भन्ने मूल नारासाथ हुन लागेको महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन विभिन्न राजनीतिक… Read more »








